वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५
स्याओमीले हृवाउ क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो नेपाली बजारमा ल्याएको छ । १९ः९ वट्च सहितको डिस्प्ले डुअल सेल्फी क्यामेरा र सुधारिएको रियर क्यामेराको सेटअप यस्मा रहेको छ । शक्तिशाली डुअल क्यामेरा सहितको स्मार्ट फोन रेडमी नोट फाइभ एआइले उपभोक्ताको विश्वास जितेको दावी स्थाओमी नेपालका कन्ट्री जनरले म्यानेजर सौरभ कोठारीको छ । यसमा ६३६ अक्टाकोर प्रोफेसर, एआइ पाचर्ड क्वाड क्यामेरा सेटअप सहित दुइदिन सम्म चल्ने ४ हजार एमएएच ब्याट्री प्रयोग भएको छ भने रेडमी नोट फिक्स प्रोमा फ्रन्टमा २० भेगापिक्सेल प्लस २ मेगापिक्सेल एआइ क्यामेरा रहेको छ । २४ हजार ९९९ ८२८ हजार ९९९ मूल्य तोकिएको रेडमी नोट सिफन प्री ३ जिवी प्लस ३२ जिवी र ४ जिवी प्लस ६४ उपल्ब्ध छ ।