वर्षः ०१ | अङ्गः ०३ | कार्तिक २०७५
घर निर्माणलगायतको भौतिक पूर्वाधार निर्माणगर्दा पानीको चुहावट रोक्नलाई प्रयोग गर्ने सिमेन्टको रूपमा ख्यातिप्राप्त नाम हो – सिलिका सिमेन्ट एडमिक्सचर। बलियो निर्माण, पानी चुहावट रोक्न, चिरा पर्नबाट रोक्न, तातो हुनबाट जोगाउन र लामो समयसम्म टिकाउ हुने सिलिका सिमेन्ट जापनिज ब्राण्ड हो। मरुन ट्रेडिङ्क प्रा. लि.ले नेपालमा भित्राएको यो सिमेन्ट २० केजीको प्याकमा उपलब्ध रहेको जानकारी यसका बिक्री अधिकारी स्मिता बमले बताउनु भयो।