“नवीन सन्देश” मासिकको २० औं वर्ष प्रवेश ।

रमेश लुइँटेल, काठमाडौं । २०८२ चैत्र २८, शनिवार “नवीन सन्देश” मासिकले आफ्नो प्रकाशनको १९ वर्ष पूरा गरेर २० औं वर्ष प्रवेश गरेको छ । २० औं वर्ष प्रवेशको अवसरमा बानेश्वर रेष्ट्राेमा सम्पन्न कार्यक्रममा सम्पादक कल्पना शर्माले पत्रिकाको कथाव्यथा बर्णन गरिन भने शुभेच्छुकहरुले पनि आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए । १९ वर्षको यात्रामा पत्रिकाले धेरै उतारचढावहरू […]

श्री दुर्गा मावि मनरामा कक्षा १० को विदाई समारोह।

अमित आनन्द, महोत्तरी । २०८२ चैत्र ०६, शुक्रवार श्री दुर्गा माध्यमिक विद्यालय मनरामा कक्षा १० को विद्यार्थीको आज विदाई समारोह भव्यताका साथ मनाइएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. १ मा अवस्थित यो विद्यालयको स्थापना विसं. २००२ सालमा भएको थियो। विगत ६० वर्षदेखि यो विद्यालय र यहाँका विद्यार्थीले एसएलसी/एसईईमा सहभागिता जनाउदै आएका छन् […]

मनरा शिसवामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कटैया च्याम्पियन ।

अमित आनन्द, महोत्तरी । २०८२ चैत्र ०४ गते, बुधवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा आयोजित ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुल २१ पदक जितेर श्री जनता माध्यमिक विद्यालय कटैया च्याम्पियन बनेको छ । ८ स्वर्ण ८ रजत र ५ कास्य जितेर कटैया विद्यालयले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भएको छ । नगरपालिकाको सदरमुकाम […]

राजपुत समाजद्वारा मनरामा रक्तदान सम्पन्न ।

अमित आनन्द, महोत्तरी । २०८२ माघ १९, सोमवार मनरा शिसवा नगरपालिकामै पहिलोपटक राजपुत समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजपुत समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी साँढा उपशाखाको सहयोगमा आज माघ १९ गते सोमवारको दिन महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मनरा बजारमा सम्पन्न रक्तदान कार्यक्रममा […]

मनरामा एकल महिला सम्मान कार्यक्रम सम्पन्न ।

मुलुक डेस्क, महोत्तरी । २०८२ माघ १७, शनिवार सम्मान एवम् सम्वादको शृङ्खला अन्तर्गत राजपुत समाज नेपालको आयोजनामा आज माघ १६ गते शुक्रवारको दिन महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा “एकल महिला सम्मान” कार्यक्रम सम्पन्न भएको छ। राजपुत समाज नेपालको आयोजना तथा समाजको मानार्थ सदस्य डा. चन्दन सिंहको सहयोगमा करिब चालीस जना एकल महिलालाई सम्मान गरिएको […]

मधेशी आयोगद्वारा सातौँ वार्षिक प्रतिवेदन पेस ।

मुलुक डेस्क, काठमाडौं । २०८२ मंसिर ०५, शुक्रवार मधेशी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष कार्यक्रममा प्रदेश प्रमुख खापुङ समक्ष सो प्रतिवेदन पेस गरेकी हुन्। नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक […]

श्री दुर्गा बाल क्लबद्वारा जनता मावि कटैयामा वृक्षारोपण ।

मुलुक डेस्क, महोत्तरी । २०८२ मंसिर ०१, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज श्री जनता माध्यमिक विद्यालय कटैयामा वृक्षारोपण कार्यक्रम गरेको छ। बाल क्लबका संयोजक काजिमान विश्वकर्मा र वीरेन्द्र यादव, बाल क्लबको अध्यक्ष चन्दन साह, सचिव प्रेम कुमार साह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल, […]

डाग्रामा अन्तर्राष्ट्रिय विन्टर आर्ट फेस्टिभल सुरु

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक ३०, आइतवार भारत उडिशाको समुद्री छालले छुन आउने शीतल हावासँगै Creativity International Winter Art Festival 2025 डाग्रा नेचर क्याम्प, जलेश्वर–बालासोरमा शुक्रबारदेखि सुरु भएको छ। नोभेम्बर १३ देखि १६ सम्म सञ्चालन हुने यो चार दिने कला–उत्सव जलेश्वर आर्ट फाउन्डेसनद्वारा आयोजना गरिएको हो। वातावरणमैत्री कला–यात्राको रुपमा प्रस्तुत गरिएको यो महोत्सवले प्रकृति, […]

श्री दुर्गा मावि मनरामा बाल क्लबद्वारा वृक्षारोपण ।

मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २५, मंगलवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बाल क्लबको अध्यक्ष चन्दन साह, उपाध्यक्ष आयुसी गुप्ता, सचिव प्रेम कुमार साह, कोषाध्यक्ष निशाकुमारी सिंह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको […]

श्री दुर्गा मावि मनरामा बाल क्लबद्वारा बृहत् सरसफाइ।

मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २१, शुक्रवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ । बाल क्लबको अध्यक्ष चन्दन साह सचिव प्रेम कुमार साह सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको सहकार्यमा विद्यालयको मैदान, कक्षाकोठा […]