नेपाल आर्ट काउन्सिलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ।

हिक्मत डंगोल, काठमाडौं । २०८२ कार्तिक १९, मंगलवार नेपाल आर्ट काउन्सिलमा नेपाल, भारत, बंगलादेश र मरिससका ५० जना ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीले काठमाडौंको कला संसारमा नयाँ रंग भरेको छ। आजदेखि सुरु भएको यो प्रदर्शनी तीन दिनसम्म चल्नेछ। आकार डेकोरको आयोजनामा भएको प्रदर्शनी अन्तर्गत भोलि बुढानिलकण्ठ नगरपालिकास्थित ऐतिहासिक फल्चामा प्रत्यक्ष कला कार्यशाला […]

ड्रिमस्केप २०२५: सय कलाकार र संगीतकारको संगममा काठमाडौं रङ्गिने

हिक्मत ड्ङोल, काठमाडौं । २०८२ कार्तिक १७, सोमवार नेपाल, भारत मरिसस र बंगलादेशका कलाकार सहभागी हुने अन्तर्राष्ट्रिय कला शिविर नोभेम्बर ४ देखि काठमाडौंमा सुरु हुने भएको छ। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कला उत्सव (Dreamscape Nepal 25) कार्तिक १८ अर्थात नोभेम्बर ४ देखि सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने […]

सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा ईटहर्वा विद्यालयमा बैग वितरण

अमित पासवान, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राधा आधारभूत(०-८) विद्यालय ईटहर्वा हनुमानपुरमा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका […]

सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा भोल्ही विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राष्ट्रिय आधारभूत(०-५) विद्यालय भोल्हीमा बैग वितरण गरिएको छ। स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ५ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन […]

सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा सहसराम विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री माध्यमिक विद्यालय सहसराममा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा एसिईई उतिर्ण गरेको विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । यसपटकको एसिईईमा सहसराम विद्यालयको नतिजा मनरा शिसवा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको […]

खाँदबारीमा महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती

मुलुक डेस्क, खाँदबारी । २०८२ कार्तिक ०४, मंगलवार “छ टासीदेले र जोजोलोप्पा,सेवारो,छेजोलो,फ्याफुल्ला ,सेवा,सेवाले,झोर्ले,नमस्ते, सेवाफो।”-‘भाडाकुटी’ खण्डकाव्य,बुढाथोकी,ताराबहादुर,२०७४ “राहुल साङ्कृत्यानले देवकोटालाई भारतका पन्त, प्रसाद र निरालालाई एकै ठाउँमा राख्दा मात्र बन्ने बिराट प्रतिभा हुन् भनेका थिए। प्रकृति ,मानव र इश्वरको त्रिकोणात्मक सङ्गममा कविता लेख्ने महाकवि स्वच्छन्दतावादी कवि हुन्। चाहे साग सिस्नुको उज्यालो बाँच्ने जिन्दगीमा आनन्द पाउने सन्दर्भ होस् […]

मनरामा कलश शोभा यात्रा।

मुलुक डेस्क, मनरा । २०८२ असोज ०६, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा आज वडा दशैको पहिलो दिन घटस्थापनाको सुखद उपलक्ष्यमा विगतमा झै कलश शोभा यात्रा निकालिएको छ । नेपाली समाज र संस्कृतिमा हजारौँ वर्षदेखि मनाइँदै आएको महान् पर्व विजया दशमी धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको छ। देवी दुर्गाले असुर शक्तिमाथि […]

जनमत पार्टीमा विरोधको स्वर गुञ्जियो !

मुलुक डेस्क, जनकपुरधाम । २०८२ असोज ०१, बुधवार जनमत पार्टीमा विरोधको स्वर गुञ्जिएको छ । पार्टीभित्र बाटै शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ ।एकल परिवारबादको हालिमुहाली गर्दै आएका पार्टी अध्यक्ष सिके राउत विरुद्धको सामुहिक विरोध लिखित रुपमा देखिएको छ। बदलिँदो परिवेश र मधेश प्रदेशमा मुख्यमन्त्रीको छेपारो प्रवृत्तिको कारण पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत […]

दोहाेरो चरित्रको सत्तामोही राजीनामा दिएका मुख्यमन्त्री सिंह!

मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २८, शनिवार जेनजीको आन्दोलको प्रभाव र ज्यानको डरले भदौ २४ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीना दिएका थिए । तर परिस्थितिले कँचुली फेरेसंगै पुनः जनताको आडमा मुख्यमन्त्रीमा दाबी गरेको सिंह दोहाेरो चरित्र र अवसरबादी मात्रै नभएर कानुनको नजरमा पनि धुलो फ्याक्न सफल भएका छन् । ‘नागरिकको ज्यान […]

सुशीला कार्की प्रधानमन्त्री नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २७, शुक्रवार सुशीला कार्की नेपालको पहिलो महिला सरकार प्रमुख बनेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । यसप्रकार कार्की […]