प्रथम सिएचआइटिफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०२४ आज बाट सुरु ।

रमेश लुइँटेल, काठमाडौं । २०८१ जेष्ठ ११, शुक्रवार नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा आज बाट सातदोबाटो स्थित कराते महासंघको एकेडेमीमा प्रथम सिएचआइटिफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०२४ सुरु भएको छ । प्रतियोगिता कार्यक्रमको उद्घाटन पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गरेका छन् । खेलमा ८५ स्वर्ण, ८५ कास्य ८५ र र ११६ रजत पदककाे […]

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बङ्गलादेश विजयी

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १४, शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लब विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले आयोजक नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई ५-३ गोलले […]

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १९, सोमवार काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका […]

मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन ०८, मंगलवार मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो […]

अस्ट्रेलिया क्रिकेट विश्वकपको सेमिफाइनलमा

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २२, बुधवार अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । खराब शुरुवात गरेको अस्ट्रेलियाका लागि […]

राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले प्रोत्साहन स्वरुप ५० लाख दिने

मुलुक डेस्क, २०८० कार्तिक २१, मंगलवार नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय क्रिकेट टाेलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । नेपाल आईसीसी पुरुष टी-२० विश्वकप एसिया […]

विश्वकप क्रीकेटमा भारतको लगातार आठौं जित ।

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २०, सोमवार काठमाण्डौ – एकदिवसीय विश्वकपमा आयोजक भारतले लगातार आठौं खेलमा जित हासिल गरेको छ। जारी आईसीसी विश्वकप २०२३ मा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको विशाल अन्तरले हराएको छ। स्पिनर रविन्द्र जडेजाको घातक बलिङमा भारतले शानदार जित दर्ज गरेको हो। भारतले २० वर्षपछि विश्वकपमा लगातार आठौं खेलमा […]

नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २०, सोमवार टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुल्शनले विश्वकप एसिया […]

नेपाल टी-२० विश्वकप क्रिकेटमा छनाैट ।

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १७, शुक्रवार नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनाैट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वक खेलेको […]

पुष २६ देखि गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड

मुलुक डेस्क,काठमाडौं । २०८० कार्तिक १५, बुधवार गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म गते देखि हुने भएको छ । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको […]