स्नातक तहमा पहिलोपटक खेलकुद विषय अध्यापन हुने । ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २९, शुक्रवार “नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु ।” खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर […]

झन्डै १५ हजार शिक्षक पदपूर्ति गरिने !

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २८, बिहीवार शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो । शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ […]

त्रिवि परिक्षार्थिलाई खोप दिईने ।

“त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई अष्ट्राजेनिका वा भेरोसेलको कोभिड खोप दिइने” मुलुक डेस्क, काठमाडौं । २०७८साउन २७, बुधवार कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई अष्ट्राजेनिका वा भेरोसेलको कोभिड खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी […]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का सबै परीक्षा स्थगित ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार कोरोनाभाइरस संक्रमण जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का सबै परीक्षा स्थगित गरेको हो । यसअघि शुक्रबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड २९ संकट व्यवस्थान समिति सीसीएमसीलाई परीक्षा स्थगितका लागि सिफारिस गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित […]

२०७७ सालको एसईईको नतिजा प्रकाशित

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । परीक्षार्थीले नतिजा हेर्ने वेबसाईट www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com

एसईई (SEE) को नतिजा आज सार्वजनिक हुँदै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न […]

एमबीबीएस प्रवेश परीक्षामा आयुष्मा काफ्ले सर्वोत्कृष्ट क्षात्रा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा रौतहटकी छात्रा आयुष्मा काफ्ले सर्वोत्कृष्ट अन्तर्गत टप तेस्रो स्थान हासिल गरेकी छिन । समग्रमा उनी तेश्रो स्थानमा रहेको भएतापनि छात्रा तर्फको प्रथम शीर्ष स्थानमा रहेकी हुन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा आयुष्मा ले १ सय ८३ […]

२०७७ सालको एसईईको नतिजा प्रकाशित

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । परीक्षार्थीले नतिजा हेर्ने वेबसाईट www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com

एसईई (SEE) को नतिजा आज सार्वजनिक हुँदै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न […]

महोत्तरीका एकै परिवारका दाजु र बहिनीले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार महोत्तरीका एकै परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् । महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर-६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका […]