गौरमा नयाँ बहुमुखी क्याम्पसको उदघाटन ।

मुलुक डेस्क, रौतहट । २०८१ भाद्र ०४, मंगलवार रौतहटको गौरमा नयाँ क्याम्पस संचालनमा आएको छ । राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएको छ । गौर नगरपालिका वडा नम्वर २ मा रहेको जुद्ध माध्यमिक विद्यालयको छात्रावास भवनमा यो क्याम्पसको उदघाटन भएको हो । एक समारोहको बीच राजर्षीजनक विश्वविद्यालयका […]
पुर्व परराष्ट्रमन्त्री कमल थापाको पुस्तक भाद्र १० मा सार्वजनिक हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार राप्रपा नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ। पुस्तक भाद्र १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक गर्ने गरि तयारी भइरहेको छ । ६ खण्डमा रहेको पुस्तकमा थापाले परराष्ट सम्बन्धि विभिन्न घटनाक्रमलाई उल्लेख गरेको बताए […]
मटिहानी संस्कृत विद्यालयका प्रअ ईश्वरी पौडेल पक्राउ !

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ११, शुक्रवार मटिहानी संस्कृत विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई शिक्षा सम्बन्धी कसुर मुद्दामा प्रहरीले हिरासतमा राखेको छ । प्रधानाध्यापक पौडेल श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा लामो समयदेखि कार्यरत रहेका छन् । यो विद्यालय दक्षिण एशियाकै पुरानो तथा नेपालको सबभन्दा जेठाे विद्यालय […]
एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सम्मान कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २७, मंगलवार एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य टङ्क लिम्बुको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । काठमाडौ महानगरपालिका वडा नं. ३२का स्थानीय जनप्रतिनिधी भगवान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी एंव शिक्षासेवी प्रेम कुमार तामाङ र निजि विद्यालयहरुका […]
राष्ट्रिय शिक्षक संगठनकाे सुदृढीकरण कार्यक्रममा अराजकता, शिक्षा मन्त्री मौन !

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरकाे महालक्ष्मी ९ स्थित देउरालि रिसाेर्टमा गत १० – ११ गत्ते साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भएकाे छ।नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्लाका अध्यक्ष देविप्रसाद दुलालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारी प्रमुख अतिथिका रुपमा थिए […]
राजेन्द्र महतोको राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’

राजेन्द्र महतो । २०८० चैत्र ०७, बुधवार राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ सङ्घर्ष मातृभुमिका लागि किताब मार्फत राजनीतिक जीवनीकाे वर्णन गरिएको छ । यो किताबलाई पाइन पब्लिकेसन्सले प्रकाशन गरेको छ । सदियाैंदेखिको विभेद र शोषणको विरुद्ध मधेशमा छ । महिनाैं लामो आन्दोलन भयो । नेपालको इतिहासमा हेर्ने हो भने पछिल्लो पटकको मधेश आन्दोलन तेस्रो जनआन्दोलन थियो […]
गुणस्तरीय र सहज शिक्षाको थलो: रत्न राज्य माध्यमिक विद्यालय

रमेश लुइँटेल, काठमाडौं । २०८० माघ ०२, मंगलवार सरकारी स्तरमा संचालित रत्न राज्य माध्यमिक विद्यालय विगत ६ दशकदेखि आफ्नो अस्तित्व र गुणस्तरीय शिक्षा मार्फत देशको अब्बल विद्यालयको श्रेणीमा राख्न सफल भएको देखिन्छ । बि.स. २०१८ सालमा स्थापना भएको रत्न राज्य माध्यमिक विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक रामाशिष यादब बताउँछ्न । देशभरका […]
रोट्रयाक्ट क्लव कुसुमद्वारा धुम्रबराहा माबिलाई बिभिन्न सहयोग प्रदान

मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २५, सोमवार काठमाडौं बिश्वबिद्यालय अन्तर्गतको कुसुम( Kathmandu University School Of Management ) रोट्रयाक्ट क्लवले धुम्रबराहा माध्यमिक विद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ। बिद्यालयमा आयोजित एक कार्यक्रममा कुसुम रोट्रयाक्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८, ९ र १० का छात्रालाई […]
दुर्गा मावि मनराका पुर्व विद्यार्थीद्वारा भेटघाट कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ३०, बिहिवार श्री दुर्गा माध्यमिक विद्यालय मनराका पुर्व विद्यार्थीद्वारा तिहार छ्ठ् काे अवसरमा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । महोत्तरीको मनरा शिसवा-१, मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयका वि. सं. २०४१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुद्वारा विगतका वर्ष झैँ यो वर्ष पनि तिहार तथा छठ् पर्वको पावन अवसरमा भेटघाट […]
बिपिसी कलेजका विद्यार्थीद्वारा आत्महत्या प्रयास

मुलुक डेस्क,काठमाडौं । २०८० कार्तिक १५, बुधवार वीरगंजको पानीटंकीमा रहेको वीरगंज पब्लिक कलेजमा अध्ययनरत एक विद्यार्थीले क्याम्पस भवनको छतबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । यसै कलेजका एक क्षात्रा विगतमा पनि ट्रेन अगाडि आफ्नो ज्यान गुमाएका थिए । विद्यार्थीको अपुष्ट जानकारी अनुसार कलेज परिसरमा वातावरण सहज नभएको गुनासो रहेको छ । कलेज फी पनि […]