डेनमार्कमा बालबालिकालाई मिथिला चित्रकला सिकाउदै रन्जु यादव ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २९, शनिवार युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी छिन् । चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव एक महिने युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौकामा गैरआवासीय नेपाली संघ डेनमार्कले […]

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १४, शुक्रवार मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले एक महिने युरोप कला यात्रामा रहेकी छिन् । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नेछ भने तीन देशमा एकल चित्रकला […]

“आँसु”

डा. मनोज कुमार झा । काठमाडौं आँखाबाट बग्ने पानीका थोपाहरु,कहिले काहिँ त धाराको पानी झैं,आँखामा कसिङ्गर परोस या अनिन्द्रा,आँखाबाट बग्ने त्यो नुनिलो पानी “आँसु” हो ।। शारीरिक पीडा होस् या मानसिक,अस्वस्थताका ति क्षनहरुमा,मुटु पोलेको ति पलहरुमा,गाला भिजाउने ति पानी नै “आँसु” हो ।। दुखको घडीमा पीडा रुपी,सुखको घडीमा शान्ति रुपि,भावनालाई प्रतिबिम्बित गर्ने,आँखाबाट बग्ने ति पानी […]

घण्टीको गुन्जमा “ठग भगवान “

डा. मनोज कुमार झा । २०८१ बैशाख ०५, बुधवार भ्रष्ट र भ्रष्टाचारको बिगबिगी मात्रै कहाँ छ र यहाँ,नैतिकता, आदर्श र मानवताको खडेरी नै परेको छ यहाँ । चोर र लूटेराको साम्राज्य नै स्थापित भएको भान हुन्छ यहाँ,मान्छेको त के कुरा गरौं, भगवान पनि ठग रहेछन् यहाँ ।। साधुको भेषमा छद्मभेषीहरु घुम्दा रहेछन् यहाँ,दिउँसै आँखामा झारो […]

नयाँ बर्षमा नुवाकोटमा माङ्चेभुमे जात्रा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख ०१, शनिवार नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाई पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको […]

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सम्मान कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २७, मंगलवार एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य टङ्क लिम्बुको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । काठमाडौ महानगरपालिका वडा नं. ३२का स्थानीय जनप्रतिनिधी भगवान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी एंव शिक्षासेवी प्रेम कुमार तामाङ र निजि विद्यालयहरुका […]

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २६, सोमवार काठमाडौं बाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो। काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र […]

बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २४, शनिवार बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् । शुरुमा धान नाच्नको लागि स्वयं याक्थुङ (लिम्बू) जातिले छोरीचेली सस्तो भएर कुटुम्बसँग धान नाच्न लगेको नभई हाम्रा […]

राष्ट्रिय शिक्षक संगठनकाे सुदृढीकरण कार्यक्रममा अराजकता, शिक्षा मन्त्री मौन !

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरकाे महालक्ष्मी ९ स्थित देउरालि रिसाेर्टमा गत १० – ११ गत्ते साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भएकाे छ।नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्लाका अध्यक्ष देविप्रसाद दुलालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारी प्रमुख अतिथिका रुपमा थिए […]

खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २१, बुधवार साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेर महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले दाहाललाई सम्मान पत्र, दोसल्ला, खादा माला लगाइदिएर सम्मान गरेका थिए।  लाब्री, तेह्रथुमका  कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), […]