पुर्व परराष्ट्रमन्त्री कमल थापाको पुस्तक भाद्र १० मा सार्वजनिक हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार राप्रपा नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ। पुस्तक भाद्र १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक गर्ने गरि तयारी भइरहेको छ । ६ खण्डमा रहेको पुस्तकमा थापाले परराष्ट सम्बन्धि विभिन्न घटनाक्रमलाई उल्लेख गरेको बताए […]
चलचित्र आँखा असोज ११ बाट प्रदर्शन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसका साथै निर्माण टीमले नयाँ पोष्टर पनि सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योंजनले लेखन तथा निर्देशन गरेका हुन् ।चलचित्रमा स्मिता लामिछाने, आर […]
नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको पोखरामा बृहत छलफल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आइतवार पर्यटकीय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको छ। नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा आयोजित कार्यक्रम नृत्य निर्देशक […]
काठमाडौंमा वुमन्स अफ द वर्ल्ड फेस्टिभल हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार वुमन्स अफ द वर्ल्ड फेस्टिभलको सातौँ संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन् । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरेका छन् । सन् २०११ मा लण्डनको साउथ वैङ्कमा […]
नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’ माथि परिचर्चा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २३, बुधवार भारतीय साहित्यकार रण काफ्लेको नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’ माथि काठमाडौंमा अन्तर्क्रिया सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहको अध्यक्षतामा गरिएको थियोे भने प्रमुख अतिथि तुलसी दिवसले कृति र कृतिकारको प्रसंशा गरेका थिए । यसैगरी कार्यक्रममा कवि शैलेन्द्र साकारले कृति स्तरीय र […]
शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १७, बिहीवार शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको आज बिहान बिहीबार निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु कामतको ६९ वर्षको उमेरमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा पर्सास्थित आफ्नै निवासमा बिहान करिब साढे ७ बजे निधन भएको हो। पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, […]
मनरा शिसवाको बथनाहामा विद्यार्थी संस्कार शिविरको समापन।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ३१, बिहीवार मनरा शिसवा नगरपालिकाको श्री भै गे लु जनता माध्यमिक विद्यालय बथनाहामा पाँच दिने विद्यार्थी संस्कार शिविरको समापन समारोह सम्पन्न भएको छ । समापन समारोहका अध्यक्षता मेयर मोहन पाण्डेयले गरे भने प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका सदस्य तथा पुर्व प्रदेशमन्त्री चन्दन सिंहको उपस्थिति रहेको थियो । यसैगरी […]
मटिहानी संस्कृत विद्यालयका प्रअ ईश्वरी पौडेल पक्राउ !

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ११, शुक्रवार मटिहानी संस्कृत विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई शिक्षा सम्बन्धी कसुर मुद्दामा प्रहरीले हिरासतमा राखेको छ । प्रधानाध्यापक पौडेल श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा लामो समयदेखि कार्यरत रहेका छन् । यो विद्यालय दक्षिण एशियाकै पुरानो तथा नेपालको सबभन्दा जेठाे विद्यालय […]
जेठ १६ देखि शिल्पी थिएटरमा ‘अग्निचक्षु’ नाटक मञ्चन हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ०३, बिहिवार नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेयले बताए । […]
भाव रचना :- “प्रेम” के हो ?

डा. मनोज कुमार झा । काठमाडौं “प्रेम” के हो ?“प्रेम”, अब्याख्य हो !जसको कुनै ब्याख्या हुन सक्दैन ।जसको कुनै भाषा हुँदैन ।जसको कुनै लिपी हुँदैन ।। “प्रेम” के हो ?जुन “शुद्ध” छ, त्यो नै “प्रेम” हो !जुन “पवित्र” छ, त्यो नै “प्रेम” हो !!जुन “निसकलंकीत” छ,त्यो “प्रेम” हो !जुन “भौतिकता” भन्दा निकै माथि छ, त्यो […]