डा. राजेन्द्र विमलको ७८ औं जन्मोत्सव तथा प्रतिष्ठानको १२औं वार्षिकोत्सव सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०८० चैत्र १६, शुक्रवार नेपाली तथा मैथिली साहित्यका मुर्धन्य स्रष्टा डा. राजेन्द्र विमलको ७८ औं शुभ जन्मोत्सव एवम् प्रतिष्ठानले आफ्नो १२ औं वार्षिकाेत्सव काठमाडौंमा मनाएको छ । श्रष्टा र सर्जक, बुद्धिजीवी र बुजुर्ग एवम् गुरु र शिष्यवीच समपन्न उक्त समारोहका प्रमुख आकर्षणको केन्द्रविन्दु स्वयम् स्रष्टा डा. राजेन्द्र विमल थिए । कार्यक्रमका […]
सम्पूर्ण देशभक्त नागरिकलाई एकजुटको आव्हान ।

डा. मनोज मुक्ति, काठमाडौं । २०८० माघ ०१, सोमवार उठौं जागौं सडक तताऊँ,अराजक राज्य-सत्ताको विरुद्ध,निरंकुश फासिस्ट ब्यवस्थाको विरुद्ध,सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !! -२ नागरिक माथिको हमलाका विरुद्ध,मातृभूमि माथिको अपमानका विरुद्ध,क्रूर तानाशाही शासन ब्यवस्थाका विरुद्ध,सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !! -२ भ्रष्ट नैतिकपतन अराजक शासकका विरुद्ध,राष्ट्रिय पहिचान र अस्मिता समाप्त पार्नेको विरुद्ध,आयातित एवं निर्देशित देश-बेचुवा […]
“निर्णायक घडी”

डा. मनोज मुक्ति “विवेक” । काठमाडौं गर्भमै हुँदा आमाले मातृभूमिको नाम दान गरिन,जातिबोधक शब्द “थर”को साटो “मुक्ति” लेखिन । जिम्मेवारी र बन्धनले मार्ग अवरुद्ध नहोस् भनी,आज सह-यात्रीले सबै बन्धन बाट मुक्त गरिन् । हेक्का रहोस् ,आफु-आफुमै जुधेर-जुधाएर आखिर हात लाग्ने शून्य नै हो,चालबाजी र छद्मभेषी कु-कृत्य पनि भ्रष्टाचार नै हो, आमाको कसम लाग्ला ! यो […]
भारतीय साहित्यकारद्वारा जलेश्वरनाथ महादेवको दर्शन
रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०८, सोमवार पूर्वोत्तर हिन्दी अकादमी सिलाङ, मेघालयको नेतृत्वमा “प्रेम र सदभाव”को नारा सहित भारतको झण्डै २० राज्यबाट ८५ जना कवि साहित्यकारहरू एकदिने सांस्कृतिक र ऐतिहासिक पर्यटन प्रबर्द्धनका क्रममा विश्व प्रसिद्ध मन्दिर जलेश्वरनाथ महादेवको दर्शन अवलोकन गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको निमन्त्रणामा भारतबाट आएका […]
मोती जयन्तीमा महफिल~ ए~ काव्य उपासनाकाे गाैरवमय प्रस्तुति “महफिल काव्य सङ्गम”
संजीव सिंह, काठमाडौं । २०८० भाद्र २८, बिहिवार आज १५८ ओैँ माेती जयन्ती । यस अवसरमा नेपालका राष्ट्रिय विभूति, नेपाली साहित्यकाे माध्यमिक कालका प्रवर्तक, नेपाली कवितामा शृङ्गारिक धाराका प्रवर्तक, नेपाली भाषाका पहिला गजलकार, पहिला नेपाली समालोचक र जीवनीकार, समस्यापूर्ति कविता रचनाका पहिला अभियन्ता, नेपालका पहिला साहित्यिक सङ्गठक तथा भानुभक्त आचार्यका रामायण र अन्य कृतिहरूका पहिला […]
मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती
मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २८, बिहिवार नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले […]
बीपी साहित्य महोत्सव सुरु ।
रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २४, आइतबार आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ । नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो । सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ । समितिका अनुसार महोत्सवमा प्रत्येक […]
बैँसालु लालीगुराँससंगको लहसाइ
अगनसिंह थापा, काठमाडौं । २०७९ चैत्र २९, बुधवार “पत्याइनसक्नु गरि लालीगुराँशको सौन्दर्यले वनपाखा उज्यालिएको छ !” साच्चै निरन्तर दौडिरहने बाहिरी बिचारको शृङ्खला ठ्याम्मै बन्द भएको छ । मन मोहित पारेको छ, एक से एक बैँसालु गुराँसको सौहाद्रता र सुरम्यताले । अन्नपूर्ण पदयात्राका रंगीबिरंगी गुराँसको संगतबाट रमाइलै रमाइलो, मिठासै मिठासको माहोल बनेको छ । पाँचै ज्ञानेन्द्रीयहरूको […]
धीरेन्द्र प्रेमर्षिको “कोन सुर सजाबी?” सार्वजनिक ।
संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २०, सोमवार भाषा, साहित्य र संगितका त्रिवेणी एवम् मैथिलीका महान साधक तथा वर्तमान समयका सुत्रधार धीरेन्द्र प्रेमर्षिको गीती पुस्तक (गीतक पोथी) “कोन सुर सजाबी?” को दोस्रो संस्करण प्रकाशित भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १८ वर्ष पुर्व पहिलो संस्करण प्रकाशित भएको थियोे । पाठकको चाहना र लेखकको प्रयासमा पुनः यो […]
डा. राजेन्द्र विमलको ७७ औं जन्मोत्सव तथा प्रतिष्ठानको ११औं वार्षिकोत्सव सम्पन्न ।
संजीव सिंह, काठमाडौं । २०७९ चैत्र १२, आइतवार नेपाली साहित्यका मुर्धन्य स्रष्टा डा. राजेन्द्र विमलको ७७ औं जन्मोत्सव तथा डा. राजेन्द्र विमल प्रतिष्ठानको ११औं वार्षिकोत्सवको सुखद संगम राजधानीमा आज भव्यताका साथ साहित्यिक माहोलमा सांगितिक कार्यक्रमवीच समपन्न भएको छ् । श्रष्टा र सर्जक, बुद्धिजीवी र बुजुर्ग एवम् गुरु र शिष्यवीच समपन्न उक्त समारोहका प्रमुख आकर्षणको केन्द्रविन्दु […]