नेपाल प्रहरी श्रीमती संघले मटाहानी पीडितलाई गरे सहयोग ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ १२, शनिवार नेपाल प्रहरी श्रीमती संघले एक कार्यक्रमबीच मटाहानी ६ जरलहवा गाछिमा भएको आगलागी पीडितका लागि राहत सामाग्री वितरण गरेर सहयोग गरेको छ । लक्ष्मी कुवँरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मधेश प्रदेशका प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियोे । १०३ जनाको […]

बाँस: घर ब्यवहारमा अपरिहार्य ।

संजीव सिंह । काठमाडौं, २०८१ जेष्ठ ०२, बुधवार घर ब्यवहारमा अपरिहार्य वस्तुको रुपमा बाँसलाई चित्रण गरिन्छ । बाँस मात्र एक यस्तो वस्तु हो, जसबाट घरदेखी घरायसी सबै प्रकारको सामान बनाउन सकिन्छ । यो एक जीवन उपयोगी सामाग्री हो । जन्मदेखि मृत्युसम्मको कर्ममा यसको प्रयोग भएको देखिन्छ । धर्म र कर्म दुबैमा बाँस महत्वोपुर्ण मानिन्छ । […]

नेपाल र भारत बिच पौराणिक सम्बन्ध ।

राजीव कुमार झा । २०८१ बैशाख २२, शनिवार नेपाल र भारत बिच पौराणिक रामायणकाल देखिको रोटी र बेटीको सम्बन्ध रहेको यर्थात हामिबाट लुकेको छैन । धन्य भगवान श्री सीतारामजीको त्यो वैवाहिक सम्बन्ध जसले यो दुई देशको विराट धार्मिक महत्व र गरिमा तथा सदियौंको सम्बन्धलाई प्रगाढ गर्दै आइरहेको छ। तत्कालिन राजर्षि राजा जनकद्वारा शासित मिथिला राज्य […]

इनार: पानीको सहज र सरल स्रोत

संजीव सिंह, महोत्तरी । २०८१ बैशाख २०, बिहीवार इनार चमत्कारी रूपमा उत्पन्न गरिएको पानीको स्रोत हो । इनार वा कुवा भनेको जमिन भित्र रहेको पानी प्राप्त गर्न जमिनमा खनेको संरचना हो। यो खन्ने, ड्रिलिंग (वा बोरिङ) द्वारा बनाइन्छ। ठूला कुवाहरूबाट हातले बाल्टिन वा अन्य कुनै भाँडाबाट पानी निकालिन्छ। यसैगरी इनारमा पानी पम्पहरू पनि जडान गर्न […]

समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १४, शुक्रवार सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई परिपत्र जारी गरेको छ। उपप्रधान तथा गृहमन्त्री स्तरबाट निर्णय भएकोले छुट्टै दर्ता किताबमा विवाहको अस्थायी अभिलेख राखी प्रमाणपत्र जारी गर्न सबै स्थानीय पञ्जीकाधिकारीहरुलाई अनुरोध गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सर्वोच्च अदालतको आदेश बमोजिम […]

सिलिचुङ चुचुरोमा सुम्निमा-पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १३, बिहीवार सृष्टिको उत्पत्ति केन्द्र र मुन्दुमको प्राण भनिने साल्पा-सिलिचुङ क्षेत्र (खोटाङ भोजपुर सङ्खुवासभा र सोलुखुम्बुको सिमाना) तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा पनि स्थापना गरिएको छ। किरात समुदायको सांस्कृतिक स्थल मानिने साल्पा सिलिचुङमा देश […]

धादिङको थाक्रे झण्डाचुलीमा झण्डाेताेलन कार्यक्रम सम्पन्न

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख ०१, शनिवार महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा झण्डातोलन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा बागमती प्रदेशका प्रदेश सांसद मधु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा थाक्रे गाउँपालिकाका […]

मधेश प्रदेशमा धार्मिक द्वन्द रोकथाम गर्न प्रहरी अझ संवेेदनशील हुनुपर्ने: डा. दत्त

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २१, बुधवार मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेश प्रदेशमा दिन प्रतिदिन बढ्दो धार्मिक द्वन्द रोक्न प्रहरी अझै संवेदनशील हुन् आवश्यक रहेको बताएका छन् । बुधवार जनकपुरमा मधेशी आयोगका अध्यक्ष डा. दत्त र मधेश प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल बीच भएको भेटघाटमा अध्यक्ष डा.दत्तले मधेश […]

काठमाडौँमा मधेशी आयोगको विशेष होली महोत्सव ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १०, शनिवार मधेशी आयोगले शुक्रवार ९ गते काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरी होली उत्सव कार्यक्रम मनाएको छ। विभिन्न संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवाहरुको उपस्थितिमा भएको सो कार्यक्रममा तराई-मधेशमा होलीमा गाइने सांस्कृतिक गीत तथा नृत्यको प्रस्तुति गरिएको थियो । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले हरेक वर्षझैँ यस वर्ष […]

राजपुत समाजको वनभोज कार्यक्रम २०८० गोकर्णेश्वरमा सम्पन्न।

संजीव सिंह, काठमाडौं । २०८० चैत्र ०५, सोमवार राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले मिति चैत्र ०३ गते शनिवार काठमाडौको राष्ट्रिय शहिद तथा शान्ति पार्क, गोकर्णेश्वर जगडोलमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ । आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव , सद्भाव र सहयोगको भावनालाई जिवन्त […]