मनरा शिसवाको सरपल्लोमा सामुदायिक भवन “धर्मशाला” शिलान्यास ।

मुलुक डेस्क, महोत्तरी । २०८१ भाद्र ०८, शनिवार मनरा शिसवा नगरपालिका सरपल्लोमा सामुदायिक भवन ‘धर्मशाला’ को आज विशेष समारोहको बिच शिलान्यास भेको छ। मनरा शिसवा वडा नं. ६ सरपल्लोमा अवस्थित मोहिनी शरण कुट्टी नजिकै आज मेयर मोहन पाण्डेय तथा उपमेयर शकुन्तला देवीद्वारा संयुक्त रुपमा सामुदायिक भवन “धर्मशाला” को शिलान्यास गरिएको छ । विधि विधान र […]
समलिङ्गी र तेस्रो लिङ्गीको गाईजात्रा : राजनीतिक समावेशिताका लागि सचेतना ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०५, बुधवार काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको सांस्कृतिक पर्व गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ। गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा […]
निर्मला कुर्मीको न्यायका लागि खाली खुट्टा, संविधानको किताब र न्यायको प्रतीक तराजु सहित प्रदर्शन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०५, बुधवार निर्मला कुर्मीको न्यायका लागि खाली खुट्टा, संविधानको किताब र न्यायको प्रतीक तराजु सहित प्रत्येक दिन कलंकीदेखी माइतीघर मण्डलासम्म हिडेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । केही दिन अगाडि लुम्बिनी प्रदेश सरकार गठनका बेला निर्मला कुर्मीको अपहरण तथा हत्याका मुख्य आरोपी तथा सरकारद्वारा गठित छानबिन समितिले कारवाहीको सिफारिस गरेका […]
वालयोगेश्वरद्वारा आचार्य कृष्ण दमाईलाई नगद रु १ लाख सहयोग ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार वालयोगेश्वर विजय कृष्णमुर्तिले आचार्य कृष्ण दमाईलाई रु एक लाखको सहयोग गरेका छन् । निरन्तर राष्ट्र, धर्मसस्कृति अनि देशको मायालाई शिरोपण गर्दै विगत १७ बर्षदेखि सामाजिक सेवामा लागेका वालयोगेश्वर कृष्णमुर्ति अहिले देश तथा विदेशमा चर्चित रह्ने नाममध्ये एक रहेको छ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक श्री पशुपति […]
आज देशभर श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व मनाइदै ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत […]
देवी चन्द्रकला सखीलाई एल.आर.आई. रत्न सम्मान।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार एल.आर.आई. विद्यालयले आफ्नो पूर्व विद्यार्थी (सृष्टि अधिकारी) देवी चन्द्रकला सखीलाई एल.आर.आई. रत्न सम्मान प्रदान गरेको छ । कलंकी काठमाडौं स्थित विद्यालयमा विद्यार्थीहरूका लागि संस्कारसहितको शिक्षा विषयक आध्यात्मिक प्रवचन कार्यक्रमा चन्द्रकला सखीलाई विद्यालयका संस्थापक गुठीयार शिव राज पन्त, यशोधरा पन्त तथा प्राचार्य डा. देवकान्त जोशीले संयुक्त रुपमा सो […]
बिहानैदेखि पनि सर्वसाधारणले रक्षाबन्धन गर्न सक्ने: नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । यद्यपि, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन कर्म गर्नु ठिक हुने समितिले बताएको छ । समितिका अनुसार भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ । […]
नि:शुल्क तथा सस्तो स्वास्थ्य सेवा, न्याय र सुशासनको माग गर्दै डा. गोविन्द केसीको प्रेस विज्ञप्ति ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३२, शुक्रवार नि:शुल्क तथा सस्तो स्वास्थ्य सेवा, न्याय र सुशासनको माग गर्दै प्रा. डा. गोविन्द केसीले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ । स्वास्थ्य लगायत निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट तुरुन्त हटाएर उनीमाथि चलिरहेको छानबिन तथा अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन सरकार तथा […]
नेपाल-भारत सीमा क्षेत्रमा झण्डोत्सव ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३१, बिहीवार नेपाल-भारत सीमानाकामा छिमेकी मित्र राष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा जटही सीमा पोस्टमा झण्डा फहराइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो । सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, […]
मनिषा साहले बनाएको मिथिला चित्रकला नेपाली पासपोर्टमा।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २८, मंगलवार मनिषा साहले बनाएको मिथिला चित्रकला नेपाली पासपोर्टमा छापिएको छ । कलाकार साहले बनाएको मिथिला चित्रकला उनकै कपिराईट रहने गरि एमआरपी राहदानीको पेज नम्बर १६ र १७ मा छापिएको छ। चित्रकलामा मिथिला चित्रकला अब्बल मानिन्छि । मनिषा साह निकै आकर्षक र मनमोहक मिथिला चित्रकला बनाउने गर्छिन । मिथिला […]