निहारिका न्याय प्रकरण: अदालत आरोपितको बकपत्रको मिति सार्दै !

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र २२, मंगलवार निहारिका न्याय प्रकरणमा ढिलासुस्ती भएको जानकारी जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा स्वयं पीडित निहारिकाले बताएकी छिन् । साथै न्यायमा अन्योल नगर्न उनले डिएनए टेष्टकाे माग पनि जोडदार रुपले उठाएकि छिन । कलिलो उमेरमै आफुलाई ललाई फकाई करणी गरि एक सन्तानको कुमारी आमा बनाई फरार अभियुक्त शिवराज श्रेष्ठलाई अबिलम्ब […]

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या !

वीरेश राई, संखुवासभा । २०७८ भाद्र २१, सोमवार संखुवासभाको मादी नगरपालिका- १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जना मृत फेला परेका छन् । उनीहरुको सामूहिक हत्या भएको हुनसक्ने स्थानीयहरुको भनाइ छ । साेमबार बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार घटना भएको घरमा घरमुली ८० वर्षीय बौद्धमान कार्की […]

अविरल वर्षाले उपत्यकाका अधिकांस ठाउँ डुबानमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा गरि ३८२ घर डुबानमा परेको छ । प्रहरीले बाढीबाट प्रभावितको राति देखि नै उद्धार गर्दै आएको छ । करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार […]

सरकारी गाडीः राज्यको ढुकुटी खाली गर्ने भरपर्दो माध्यम

अनुषा थापा, भक्तपुुर । २०७८ भाद्र २०, आइतवार सबैलाई थाहा नै भएको कुरा सबभन्दा सजिलो र सुरक्षित जागिर सरकारी जागिर नै हो । काम गरुञ्जेल तलबभत्ता दुवै खान पाइने, जागिरबाट रिटायर भइसके पछि पनि पेन्सन आउने । जागिरबाट बर्खास्त भएपनि घर बसी खुट्टा पसारेर खान पुग्ने जति पेन्सन आँउछ । नेपालमा अधिकांश मानिसहरु सरकारी जागिर […]

बिहेको प्रलोभन दिई गर्भवती बनाइ केटा फरार । बच्चा सहित गर्भवतीको बिजोग !

धर्मेन्द्र कुमार यादव, महोत्तरी । २०७८ भाद्र २०, आइतवार ललाइ फकाइ बिहेको प्रलोभन दिई करिब एक बर्ष सम्म यौन शोषण पश्चात् केटी गर्भवती भए पछी केटा फरार भएका छन। सिरहा जिल्ला निवासी १६ बर्षिय चम्पा (नाम परिवर्तन) लाई करिब एक बर्ष पहिले चकवा कल्यानपुर बस्ने संतोष साह सोनारले ललाइ फकाइ बिहेको झुठो प्रलोभन दिएर लगेका […]

लकडाउनका कारण ५ महीना देखि बन्द चन्द्रागिरी केबलकार सञ्चालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार भाद्र १९ गते शनिबारदेखि सञ्चालनमा आएसँगै चहलपहल र भीडभाड बढेको छ । चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेख विक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा शनिबार पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको […]

जबर्जस्ती कारणीको आरोपित शिवराजको डिएनए परिक्षणको माग !

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १८, शुक्रवार जबर्जस्ती करणी पश्चात्त गर्भवती भई बच्चा जन्माएकी पिडिताले आफुले पाएको बच्चा र आरोपितको डिएनए परिक्षण हुनुपर्ने माग गरेकी छिन् । पिडित युवतीले एक वर्ष पहिले छोरालाई जन्म दिएकी छिन् । जलेश्वर नगरपालिका-९ घर भएकी २० वर्षीया युवतीलाई बलात्कार पश्चात गर्भवती बनाई फरार आरोपित भदौ १३ गते अदालतमा […]

कांग्रेस जिल्ला सभापतिद्वारा औरही नगरपालिका भवन बनाउन लाखौको जग्गा दान ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६, बुधवार नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिएको छ । सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गरेको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए । औरही नगरपालिका–८ […]

कारणी मुद्दाका फरार अभियुक्त शिवराज श्रेष्ठ धनुषा अदालतमा हाजिर ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १६, बुधवार महेन्द्रनगर-५, क्षिरेश्वरनाथ धनुषाका युवक शिवराज श्रेष्ठले निहारिकालाई ललाई फकाई जबरजस्ती करणी गर्दै गर्भवती बनाई बिगत ६ महिनादेखि फरार रहेको मुद्दाका आरोपित धनुषा जिल्ला अदालतमा हाजिर भएको हो । अध्ययन कै क्रममा रहेकी १६ वर्षिय निहारिकालाई प्रेमजालमा फसाई जबर्जस्ति कारणी गरेका थिए। आफ्नो बहिनीको साथिलाई वारम्वार आफ्नो घर […]

बालिका बलात्कारी आरोपित फरार शिक्षक पक्राउ

मुलुक डेस्क, लमजुङ । २०७८ भाद्र १५, मंगलवार बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो । बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही […]