महोत्तरीको जंघा खोलामा पुल निर्माण सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार महोत्तरीमा जंघा पुलको निर्माण कार्य सम्पन्न भएको छ् । औरही नगरपालिकामा पर्ने श्रीपुर र कबिलासालाई जोड्ने जंघा खोलामा पक्की पुल निर्माण भई संचालनमा आएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको नगरपालिका प्रमुख सुनिल कुमार यादवले बताएका छन […]

उपत्यकामा इन्द्रजात्रा मनाइँदै

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३, आइतवार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न […]

रोैतहटको देवाही गोनाहीको पोखरीमा डुबेर २ बालिकाको मृत्यु

कृष्ण सिंह, रौतहट । २०७८ अश्विन १, शुक्रवार रौतहटमा बिहिबार पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका-७ स्थित निमार्णाधिन स्थानिय वडा अध्यक्ष जगरनाथ मुखियाको पोखरिमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । सोहि वडा अध्यक्ष मुखियाको निर्माणधिन पोखिरीमा घुँगी संकलन क्रममा मृत्यु भएको छ । घुँगी संकलन गर्न जाँदा […]

चाडपर्व लक्षित अग्रिम टिकट आश्विनको दोस्रो सातामा खुल्ने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १, शुक्रवार सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । आश्विन २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै […]

विश्व शिल्पीकार विश्वकर्मा पूजा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १, शुक्रवार विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ?हरेक चाड-पर्वको आ-आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् । विश्वकर्मा जयन्ती: हरेक वर्ष कन्या […]

संखुवासभामा हत्या काण्डका आरोपी लोकबहादुर कार्की सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २७, आइतवार प्रहरीले मादी नगरपालिका-१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गर्न लागेको हो । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहान झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको […]

महिला बेच्ने दुई महिला पक्राउ ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र २६, शनिवार सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ । १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ […]

मिथिलाञ्चलमा आज चौरचन ( चाैठीचाँन ) पर्व

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार मिथिलाञ्चल क्षेत्रमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ । मधेश क्षेत्रमा मनाइँने महत्वपूर्ण पर्वमध्ये एक हो चौरचन पर्व। भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। शुक्रवार जनकपुरसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरीलगायतका जिल्ला तथा सीमावर्ती […]

पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द […]

बालकुमारी मन्दिर पुनःनिर्माण हुँदै ।

मुलक डेस्क, ललितपुर । २०७८ भाद्र २३, बुधवार विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बालकुमारी मन्दिरको पुनःनिर्माण हुने भएको छ् ।  कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी […]