हत्या या दुर्घटना ? जलेश्वरमा मुर्ति बिसर्जन गरिएको पोखरीमा एक युवा मृत

मुलुक डेस्क, महोत्तरी । २०७८ आश्विन ३१, आइतवार महोत्तरी जलेश्वरको भागेश्वर कुट्टीस्थित पोखरीमा हिजो दुर्गा माताको मुर्ति बिसर्जन गरिएको ठाँउबाट एक युवा मृत फेला परेको छ् । जलेश्वर वडा न. २ घर भएको १८ वर्षीय सुमित कुमार शाह हिजै दिखी बेपत्ता थियो । ऊनी कक्षा १२ मा अध्ययनरत थिए । शनिबार मूर्ति विसर्जन गर्न गएका […]

वीरगंज पथलैया सडकखण्ड दुर्घटनामा ३ जनाको मृत्यु

मुलुक डेस्क, पर्सा । २०७८ आश्विन ३०, शनिवार वीरगंज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। बारा जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर […]

कंकालिनीमा ७४४ वटा राँगाको बलि

मुलुक डेस्क, सप्तरी । २०७८ आश्विन २९, शुक्रवार बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा ७ सय ४४ राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार ७ सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले […]

वर्षमा एकदिन खोलिने तलेजु मन्दिर ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २८, बिहीवार काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर दशैंको महानवमीमा वर्षको एकदिन मात्रै सर्वसाधारण एवम् श्रद्धालुहरुका लागि खुला गरिन्छ । चार सय ५८ वर्ष पहिले तात्कालिन राजा महेन्द्र मल्लले १६२० सालमा फरक शैलीमा तलेजु मन्दिर निर्माण गर्न लगाइएको युवा विश्व हिन्दु महासंघ हनुमानढोका शाखाका अध्यक्ष राजन महर्जन बताउछन । ‘१४ तल्लको […]

जनकपुरको राजदेवीमा १४ हजार २९१ बोकाको बलि चढाइयो ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २८, बिहीवार जनकपुरको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदान सम्पन्न भएको छ । यसबर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइयो। निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो । बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु […]

मिथिलाञ्चलको शक्ति पीठहरुमा खोँइछ भरिदै ।

मुलुक डेस्क, जनकपुरधाम । २०७८ आश्विन २७, बुधवार मिथिलाञ्चलको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन् । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, मनराको दुर्गा मन्दिर, डाम्हिको भगवती […]

स्वस्थ जीवनका लागि योग र आर्युवेद नारा सहित जडिबुटी विरुवा वितरण ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २७, बुधवार “योग र आर्युवेद” स्वस्थ जीवनका लागि अति महत्वपूर्ण रहेको सन्देश दिदै जनकपुर जेसिजले नवरात्राको अवसरमा जडिबुटीको विरुवा वितरण कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमका जसपा प्रदेश नंं २ का उपनेता रामअशिष यादवले योग र आर्युवेदका विकास राज्यले नीति बनाएर लागु गर्नुपर्ने कुरा बताए । यादवले प्राचीन मानव सभ्यताको […]

आज महाअष्टमी पर्व : तीन देवीको पूजा आराधना

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २७, बुधवार आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको […]

साधुको शरीरमा जमरा

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २७, बुधवार धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । उनले आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् । सप्तरी राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार […]

महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो । यस […]