अल्पसंख्यकमाथिको नरसंहार विरुद्ध एक्यवद्धता

राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ कार्तिक ०५, शुक्रवार अल्पसंख्यक हिन्दु समुदायमाथी भर्खरै बाङ्लादेश र पाकिस्तानमा भएको सांघातिक हमला तथा २२ अक्टोबरकाे नरसंहारकाे विरुद्धमानेपाल भारत विकास मंचले बिरोध प्रदर्शन गर्दै काठमाडौंकाे माइतीघर मंडलामा आज एक्यवद्धता जाहेर गरेको छ् । सन् १९४७, २२ अक्टुवरको नरसंहारको दिनलाई सम्झदै आज कालो दिवस मनाएको बताए नेपाल भारत विकास मंचका […]

देशभर बाढीपहिरो : १०१ मृत्यु, ४१ बेपत्ता

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०४, बिहीवार काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश-१ मा ६०, वाग्मतीमा १, कर्णालीमा ७, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा २ गरी जम्मा १०१ जनाको मृत्यु भएको हो […]

बाढी बबाल: ७७ जनाको मृत्यु

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ । सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद प्रभावितहरुको खोज, उद्दार र राहतको कार्य तीब्र रुपमा गरिरहेको मन्त्रालयले […]

विराटनगर विमानस्थल जलमग्न: उडान अवरुद्ध (फाेटाे फिचर)

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार अविरल वर्षाको कारण विराटनगर विमानस्थल जलमग्न बनेको छ् । विमानस्थलमा केशलिया खोलाको बाढी पसेको छ। विमानस्थलभित्र बाढी पसेकोले हवाई उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए। ‘विमानस्थल गेटेदेखि जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ सूचना अधिकारी भण्डारीले भने, ‘यहाँ भित्र कम्तिमा ३ […]

“मोहम्मद डे” मा घरदेखि मस्जिदसम्म हर्षोल्लास ।

राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०३, बुधवार जनकपुरधाम । मोहम्मद जन्मोत्सवको अवसरमा जनकपुरधाममा हर्षोल्लासमय बाताबरण छाएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको जन्मदिनमा मनाइने “मोहम्मद डे” को अवसरमा जनकपुरका मुस्लिम समुदायको घरदेखि लिएर प्रार्थना गर्ने धार्मिकस्थल मस्जिदसम्म झकिझकाउ सजावटका साथ हर्षोल्लास छाएको हो। मोहम्मद–डे का अवसरमा जनकपुरका मुस्लिम समुदायले […]

शंखमुलमा विद्युतिय घाट बन्ने

मुलुक डेस्क, ललितपुर । २०७८ कार्तिक ०३, बुधवार ललितपुरको शंखमुलमा विद्युतीय शवदाहका लागि विद्युतीय घाट निर्माण हुने भएको छ । ललितपुर महानगरले महानगरको ११ नम्बर वडामा निर्माण गर्ने यस विद्युतीय घाट निर्माणमा एभरेष्ट बैंकले एउटा मेसिन र १ सय फिटको चिम्नी उपलव्ध गराउने भएको छ । मंगलबार ललितपुर महानगरमा भएको सहयोग हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख […]

महाकालीमा महाबाढ, शारदा ब्यारेजमा रेड अलर्ट

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०२, मंगलवार महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ। ९२ बर्ष यताकै ठूलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ । मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । सन २०१३ को ५ लाख ४४ हजार ४ सय […]

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०२, मंगलवार काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । […]

संखुवासभा दुर्घटनामा तेह्रथुमका युवकको मृत्यु

वीरेश राई, संखुवासभा । २०७८ आश्विन ३१, आइतवार संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा तेह्रथुमका युवकको मृत्यु भएको छ् । सङ्खुवासभाको धर्मदेवी नगरपालिका-१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका-१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट […]

पाल्पाको रामपुरमा फनपार्क

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३१, आइतवार पाल्पाको रामपुरमा पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका-५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने […]