सर्लाहीमा अज्ञात व्यक्तिको गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु ।

कृष्ण सिंह, सर्लाही । २०७८ चैत्र २३, बुधवार सर्लाहीमा अज्ञात व्यक्तिको गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ । अस्पताल परिसरबाट भर्खरै प्राप्त जानकारी अनुसार मृत्यु हुने व्यक्ति बिहारको सीतामढीस्थित बिशनपुर निवासी हुन् । इन्दल महतो नाम गरेको अन्दाजी ३५ वर्षीय ती व्यक्तिलाई मोटरसाइकलमा सवार भएको व्यक्तिले साँझ ७ बजे मलङवा वडा नं. ९ टावर […]

प्रदुषण बढाउनमा को कति जिम्मेवार ?

अनुशा थापा, भक्तपुर । २०७८ चैत्र १३, आइतवार अहिले राजधानी काठ्माडौंमा प्रदुषण ह्वात्तै बढेको छ । बाहिरी जिल्लामा पनि प्रदुषण बढ्दो छ तर राजधानीले सबैलाई उछिनेको छ । वनजंगल र वृक्षहरु नहुनु, सडक कालोपत्रे नहुनु, बीस वर्ष कटेका सवारी साधनहरु चलाउनु प्रदुषणका मुख्य कारण हो । त्यसैगरी, इँट्टाभट्टाले गर्दा पनि राजधानीमा प्रदुषण बढिरहेको छ । […]

गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशन

कृष्ण सिंह, सर्लाही । २०७८ चैत्र १२, शनिवार “प्रमुखअतिथिमा भारतका चर्चित हाँस्य कलाकार राजपाल यादव।” भारतका चर्चित काेमेडियन तथा हाँस्य कलाकार राजपाल यादव आज गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन मलंगवा आएका हुन् । मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा महाधिवेशन उदघाटन समाराेहमा कलाकार यादवलाई आयाेजकले ५६ किलाेकाे […]

नारी सौन्दर्य र समाज

हेमलता सुवेदी , २०७८ चैत्र ०७ गते सोमबार । काठमाडौं सौन्दर्यले समस्त सुन्दर भौतिक चीजहरु प्रतिको आकर्षण लगायत सजिव प्राणीको रुप हरेक गुण आनीबानी ब्यवहार आदि कुराहरुलार्ई सम्बोधन गरेकोले आज यहाँ नारी सौन्दर्य र समाजको दृष्टिकोणको ब्याख्या गर्न आवश्यक छ । हुन त यो कुनै नयाँ विषयवस्तु होईन ता पनि समय समयमा देखिएको नारी प्रतिको […]

मिथिला माध्यमिकी परिक्रमा जलेश्वरमा महिलाको मृत्यु ।

बद्री नाथ झा, महोत्तरी । २०७८ फाल्गुन २३ सोमवार परिक्रमा ब्यबस्थापन समितिको चरम लपरवाहीको कारण मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको छ । उनी बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह हुन् । महोत्तरीको मटिहानी पडावस्थलबाट जलेश्वरकोलागि निस्केको परिक्रमा अन्तर्गत आज बिहान ९ बजेर […]

तनहुँको दमौलीमा डरलाग्दो आगलागी

मुलुक डेस्क, तनहुँ । २०७८ फाल्गुन २२, आइतवार तनहुँको दमौलीस्थित हार्डवेयर पसलबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणकालागि पोखराबाट दमकल पठाइएको थियोे । अर्को दमकल पनि पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले जानकारी दिए […]

परिक्रमाको १५ दिन, कुम्भको झझ्ल्को

सुजीतकुमार झा | २०७८ फाल्गुन २२. आइतबार मिथिला मध्यमा परिक्रमा शुरु भइसकेको छ । नेपाल भारत सीमा क्षेत्रको गाउँगाउँमा अहिले छुट्टै उल्लास छ । त्रेता युगदेखि रामसीतासँग गाँसिएको साइनो वर्तमान अवस्थामा विभिन्न धार्मिक अनुष्ठानका माध्यमले जीवन्त गरिन्छ । देशमा बदलिएको राजनीतिक घटनाक्रम वा राजनीतिक परिवर्तनहरूले ऐतिहासिक र पौराणिक सम्बन्धलाई कुनै असर पार्न सकेको छैन । […]

धनुषाधाममा लाखौं रकम हिनामिना गरि विद्यालयको प्रधानध्यापक फरार !

बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन २१, शनिवार धनुषाको एक सामुदायिक विद्यालयमा लाखौं रकम हिनामिनापछि हेडमास्टर फरार भएका छन् । धनुषाधाम नगरपालिका वडा नं. ६ मा पर्ने श्री माध्यमिक विद्यालय हरिपुर निगाहपुर का हेडमास्टर फरार भएका हुन् । विगत ४ वर्षदेखि सो विद्यालयको जिम्मेवारी सम्हालेका राम एकवाल महतो विद्यालयमा लाखौं रकम हिनामिना गरेको आरोप […]

बाराबाट प्रतिबन्धित लागूऔषध १२० किलो गाँजा बरामद

मुलुक डेस्क , बारा । २०७८ फागुन २१, शनिवार प्रतिबन्धित लागूऔषध भारततर्फ लैजान लागेको १२० किलो गाँजा सशस्त्र प्रहरीले बाराबाट बरामद गरेको छ । शुक्रबार राति बाराको देवताल गाउँपालिका ७ पिपरपाती पसहा खाेला स्थित नेपाल भारत सीमा क्षेत्रबाट ८ पाेका अवैध लागूऔषध गाँजा बरामद गरेको हाे । भारत तर्फै लैजान लागेको ८ वटा प्लास्टिकको पाेकामा […]

“समृद्ध नेपाल सुखी नेपाली” को आधार नै जनतन्त्र हो :- डा. मनोज झा

डा. मनोज कुमार झा, काठमाडौं । २०७८ फाल्गुन २०, शुक्रवार मानव सभ्यताको बिकास र त्यससँगै शासन प्रशासनको बिकास आज भन्दा लगभग १५००० वर्ष पुर्व (पन्द्रह हजार वर्ष पुर्व) मिथिला बाटै भएको एथेष्ट प्रमाणहरु भेटिन्छ जसलाई “जनतान्त्रिक शासन ब्यवस्था” भनिन्थ्यो । अर्थात संसार कै सब भन्दा पुरानो, बैज्ञानिक समाजवादी, समतामूलक, ब्यवस्थित, जनमुखी, जन-उत्तरदायी शासन ब्यवस्था नै […]