रोहिंग्या मुसलमानप्रति विहिप नेपालको ध्यानाकर्षण !

मुलुक डेस्क, काठमाडौं । २०७९ असार १४, मंगलवार काठमाडौं स्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडी रोहिंग्या मुसलमानहरूले गरेको बिरोध प्रदर्शन प्रति विश्व हिन्दू परिषद (विहिप) नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रोहिंग्या मुसलमानहरु शरणका लागि जुन देशमा गए पनि त्यहाँ उनलाई आन्तरिक सुरक्षाका लागि खतराको रुपमा देखिदैँ आएको छ । रोहिंग्या मुसलमानहरुमाथि […]

तिलाठी कोइलाडी गाउँपालिकाको बजेट ४४ करोड

मुलुक डेस्क | २०७९ असार १२, आइतबार विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि तिलाठी कोइलाडी गाउँपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० कोबजेट, नीति तथा कार्यक्रममा सो कुरालाई समावेश गरेको हो ।गाउँपालिकाको छैठौं गाउँ सभाको उद्घाटन शुक्रबार सम्पन्न भएको छ । सो […]

घरघरमै फोहोर छुट्याउन काठमाडौँ महानगरको अनुरोध

मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०९, बिहिवार काठमाडौँ महानगरपालिकाले साउन ०१ गतेदेखि फोहोर घरबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको छ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन साउन ०१ गतेबाट कार्यान्वयन गर्ने गरी अनुरोध गरेको छ । ऐनमा […]

सर्लाहीको अगर्बामा एक युवकको हत्या !

कृष्ण सिंह, सर्लाही । २०७९ असार ०८, बुधवार सर्लाहीको अगर्बामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । सोमबार राती कविलासी नगरपालिका-८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो । धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको […]

मनरामा ८ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो ।

राम अधार साह, महोत्तरी । २०७९ असार ०७, मंगलवार महोत्तरीको मनराशिसवामा ८ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । आज २१ जुन अर्थात विश्व योग दिवसको अवसरमा “मानवताका लागि योग” भन्ने मुल नाराका साथ बृहत योगाअभ्यास गरि मनाइयो । आयुर्वेद शाखा मनराले आयोजना गरेको यो कार्यक्रम श्री दुर्गा माध्यमिक विद्यालयको सभाकक्षमा सयौंको उपस्थितिमा सम्पन्न भएको […]

मधेशी आयोग र राजपुत समाजबीच थर सूचीकरण सम्बन्धि छलफल ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०६, सोमवार मधेशी आयोग र राजपुत समाजबीच राजपुत जाति समुदायको थर सम्बन्धि बृहत छलफल आयोगको सभाकक्षमा आज सम्पन्न भएको छ । नेपाल सरकारको लोकप्रिय एवं अर्थपुर्ण आयोग ‘मधेशी आयोग’ ले बिगत तीन वर्षको अध्ययन, अनुसन्धान तथा विज्ञको सहकार्यमा थर सुचिकरण गर्ने कार्यलाई अन्तिम स्वरुप दिएको छ् । जस अन्तर्गत […]

सोनालीले आमरण अनशन तोडिन् ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०३, शुक्रवार न्यायको माग गर्दै बिगत ७ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका-९, फुलहट्टा निवासी सोनालीकुमारी सिंह (निहारिका) र सरकारकारबीच ५ बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसंग सहमति पश्चात् उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट हिजो राती जुस खाएर अनसन […]

न्यायका लागि सोनालीको बसन्तपुरमा आमरण अनशन ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०२, बिहिवार विगत ३ वर्षदेखि न्यायका लागि राज्यको ढोका ढक्ढक्याउँदै आए पनि न्याय नपाउँदा २१ वर्षीया सोनाली कुमारी अर्थात निहारिका काखमा २१ महिनाको बच्चा लिएर आमरण अनशनमा बसेकी हुन । सोनालीले जेष्ठ २७ गते शुक्रवार दिउँसोदेखि माइतीघर मण्डलामा आमरण अनशनको शुरुवात गरिन तर प्रहरी प्रशासनले निषेधाज्ञा क्षेत्रमा प्रदर्शन गर्न […]

२० वर्ष पछि बिहे गर्ने कानुनी व्यवस्था अपराध: कानुनमन्त्री कोइराला

मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०१, बुधवार कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाएको आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बताएका हुन् । मन्त्री कोइरालाले नै यो कानुनी व्यवस्था वैज्ञानिक नभएको बताए । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले उक्त बैठकमा जानकारी दिए । ‘१६ […]

मनरा बजारको विद्युत ट्रान्सफर्मर प्राधिकरणले माथि सार्यो ।

मुलुक डेस्क, महोत्तरी । २०७९ जेष्ठ ३१, मंगलवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनरा बजार मै नेपाल विद्युत प्राधिकरणको तीन दशक पुरानो ११ केभिको प्रशारण लाइनमा रहेको विद्युत ट्रान्सफर्मर आज दिउँसो ३ फिट माथी सारिएको छ । करिब दस दिन अगाडि मुलुक टाइम्सले यो सम्वन्धी समाचार प्रकाशित गरेको थियो । तत्पश्चात नेपाल विद्युत प्राधिकरण […]