काठमाडौंमा राजपुत समाज नेपालको होली मिलन समारोह ।

संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २२, सोमवार रङ्गको उत्सव होली(फागु) को अवसरमा राजपुत समाज नेपालले काठमाडौंमा होली मिलन समारोह सम्पन्न गरेको छ । होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । विशेष गरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको […]

मिथिला माध्यमिकी परिक्रमा भारतको बिशौलमा

बद्री नाथ झा, जनकपुरधाम । २०७९ फाल्गुन २१, आइतवार मिथिला माध्यमिकी परिक्रमा आइतबार करुणाबाट परिक्रमा विशौल हुँदै १४ औं दिन जनकपुरधाम आइपुग्ने छन् । यही फागुन ८ जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा यात्रा सुरु भएको थियो । हनुमानगढीबाट सुरु भइ भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही शनिबार करुणमा रात्रि […]

शनि ग्रह शान्तिको लागि संकटा दर्शन !

संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २०, शनिवार हिन्दु धर्मावलम्बीहरुले शनि लागेपछि ग्रह शान्तिको लागि आस्था र विश्वासका साथ संकटा दर्शन गर्न जाने गर्दछन्। काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित टेबहालमा अवस्थित छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई […]

राजपुत समाज नेपालद्वारा महाशिवरात्रीमा श्रद्धालु भक्तजनको लागि प्रसाद तथा स्वास्थ्य उपचार र औषधी वितरण ।

संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन ०६, शनिवार राजपुत समाज नेपालले महाशिवरात्रीको पावन अवसरमा दर्शन गर्न आएका श्रद्धालु भक्तजनका लागि प्रसाद तथा औषधी वितरण एवम् स्वास्थ्य शिविर संचालन गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालद्वारा संचालित आज एक दिने नि:शुल्क प्रसाद वितरण तथा […]

यातायात व्यवसायीको दादागिरी ।

अनुसा थापा, भक्तपुर । २०७९ फाल्गुन ०२, मंगलवार सार्वजनिक यातायात अति आवश्यक साधनमा पर्दछ । सरकारले सार्वजनिक सवारी साधनलाई पनि अत्यन्त आवश्यकिय क्षेत्रमा राखेको छ । मुलुकभरी ९५ प्रतिशत सर्वसाधारण भाडाकै गाडीमा यात्रा गर्छन् । भाडाको गाडी दर्ता गर्ने बेलामा यातायात व्यवसायीहरुले जनतालाई सेवासुविधा दिन्छौं र सरकारले बनाएको ऐनकानुन मान्छौं भनेका हुन्छ । यता, सरकारले […]

जय किसान बहुप्राविधिक शिक्षालय प्रगति पथमा लम्किदै।

प्रमोद सहनी, रौतहट । २०७९ माघ २८, शनिवार जय किसान बहुप्राविधिक शिक्षालय प्रगति पथमा लम्किदै छ। यो रौतहटको देवाही गोनाही नगरपालिका ९ मा अवस्थित छ। जय किसान बहु प्राविधिक शिक्षालय तथा कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाको समायोजनमा प्रमुख ई.धनोज कुमार यादव, कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाका ई. उदय कुमार ठाकुर, प्राविधिक सरोज कुमार ठाकुर यस […]

टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघ नेपालद्वारा राहत सामग्री प्रदान ।

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ २६, बिहिवार टर्कीमा गएकाे शक्तिशाली भूकम्पका कारण पिडितहरूका लागि नेपालको तर्फबाट इस्लामी संघ नेपालले राहत सामाग्री पठाएको छ । टर्कीमा गएकाे शक्तिशाली भूकम्पले त्यहाँको जनताको अवस्था नाजुक बनेको छ । फलस्वरुप पिडितहरूकाे लागि राहत स्वरूप आज अति आवश्यक सामाग्री, न्यानाे कपडा, ज्याकेट, स्वीटर, ट्राउजर, ब्याग, ब्लाङ्केट लगायतका सामाग्री टर्कीश […]

प्रदर्शनी कुमारी प्रथम मधेशी महिला सिडिओ ।

मुलुक डेस्क, काठमाडाैं । २०७९ माघ २५, बुधवार मधेशी मुलबाट प्रथम महिला सिडिओको रुपमा बाराकी प्रदर्शनी कुमारी बन्न सफल भएकी छिन् । प्रदर्शनी कुमारी ओखलढुँगामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएकी हुन् । मधेश प्रदेशको बारा जिल्लाको प्रसौनी वडा नं. ३ बस्ने प्रदर्शनी कुमारी गत माघ ११ गते ओखलढुँगा जिल्ला प्रमुखको रुपमा जिम्मेवारी सम्हालेकी हुन् । […]

३५ दिनदेखि न्यायिक आन्दोलन जारी..सरकार मौन !

मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १८, बुधवार “लालटीन बालेर,सिटी फुकदै न्यायका लागी सरकार खोज्दै छौ !” काठमाडौंकाे कलंकीबाट जलुस सहित बिधवा महिला निर्मला कुर्मिको अपहरण,शरीर बन्धक तथा कर्तब्य ज्यान गरि हत्या गरिएकोमा न्यायका लागी नेपालगंज देखि काठमांडौसम्म ११ जना महिला सहितको १४ जना समुहले पैदल यात्रा गरि सरकारसंग न्याय माग्न आएकोमा सरकार अझसम्म बेखबर […]

रामको नगरी अयोध्यामा सीताको नगरी नेपालबाट बिशाल देवशिला लगिदैं ।

राजीव झा, जनकपुरधाम । २०७९ माघ १८, बुधवार नेपाल-भारत बीचको सम्बन्ध संसारकै सबैभन्दा अलौकिक र पुरानो सम्बन्ध हो । युगौयुगदेखिको यो पारम्परिक र परस्पर सम्बन्धका अनेकौं आयामहरु छन् । दुई देशबीच सबैभन्दा मजबुत सम्बन्ध भनेको समाजिक, साँस्कृतिक, धार्मिक, भाषिक, रहनसहन र बेटीरोटीको सम्बन्ध हो । यसलाई पटक पटक भनिरहनु पर्ने आवश्यकता नभए पनि वर्तमान समयमा […]