हृदयेश त्रिपाठी नयाँ दल गठन गर्दै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने तयारी गरेका छन् । २०७४ सालको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट सांसदमा विजयी भएपनि स्वतन्त्र राजनीतिक समूह बनाएर राजनीति गर्दै आएका त्रिपाठीले नयाँ दल गठनको तयारी गरेका हुन् । अवधि पत्रकार संघ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता त्रिपाठीले […]

हिन्दु राष्ट्र र धर्मनिरपेक्ष बीच जनमत संग्रह उपयुक्त – राप्रपा अध्यक्ष राणा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्सेर राणाले विश्वको आस्थाको केन्द्र, एकमात्र हिन्दु राष्ट्रको चिनारी मेटेर धर्मनिरपेक्ष बनाउनु गल्ती भएको बताएका छन् । नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत व्यापक रहेको भन्दै अध्यक्ष राणाले हिन्दु राष्ट्र र धर्मनिरपेक्ष बीच कुन राख्ने भन्ने निश्चित गर्न जनमत संग्रह गर्नु उपयुक्त […]

माधवको एकीकृत समाजवादी पक्षमा ५५ जनाकाे सनाखत ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार नेकपा एमाले छोडेर नयाँ दल दर्ताका लागि निवेदन दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । बुधवार निर्वाचन आयोगमै पुगेर नेताहरुले सनाखत गरेका हुन् । नेता नेपाल लगायतको समुहले केही दिन अघि आयोगमा दल दर्ताको निवेदन दिएका […]

लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका हेतु निर्वाचन आयोगमा सनाखत ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०९, बुधवार महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । देउवा सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर […]

तिलाठीकोइलाडी गाउँपालिकाद्वारा राहतवितरण

मुलुक डेस्क | २०७८ ,भदै ०५ अबिरल बर्षाको कारण जिता नदीमा आएको बाढीले प्रभावित तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनका बासिन्दाहरुलाई विहिबार राहतवितरण गरिएको छ । गत मंगलबार बाढीले पश्चिमी तटबन्ध भत्काउँदा दलित वस्तीमा बाढी पस्दा को. बर्साइनको राम टोल, खंग टोल र सरदार टोलमा बाढी पस्दा १३३ घर डुबानमा परेको थियो । […]

कक्षा ११ र १२ का विद्यार्थी र विश्वविद्यालयका विद्यार्थीलाई भोलि देखि खोप लगाइने ।

रमेश लुइँटेल, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार काठमाडौंमा भोलि (शुक्रबार) बाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ । यही भदाै ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले […]

गाईजात्राका र श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको छ । त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय […]

दार्चुलाको तुइन घटनामा भारतीय पक्षको संलग्नता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार दार्चुलाको तुइन घटनामा भारतीय पक्षको संलग्नता देखिएको छानबिन समितिको निचोड निकालेको छ। भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । घटनाको छानबिनका लागि गठित सरकारी समितिले करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको […]

पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ। महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङंगलबारदेखि सो व्यवस्था गरेको हो। नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा […]

प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा पदमुक्त

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०१, मंगलवार प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा पदमुक्त भएका छन् ।केपी ओलीको सरकारे २०७७ फागुन ७ को निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको थियो । ‘‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित १८० दिन अर्थात् ५ महिना २४ […]