एमालेको दसौं महाधिवेशनबाट यस्तो बन्यो ओली टिम
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १४, मंगलवार नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई पराजित गरेका हुन्। ओलीको यो दोस्रो कार्यकाल हो। यसअघि नवौं महाधिवेशनमा ओलीले माधव कुमार नेपाललाई पराजित गरेका थिए। त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्बीसुब्बा गुरुङ, प्रदीप […]
सर्लाहीमा १६ वर्षीया बालिका एकदिनको गाउँपालिका अध्यक्ष
कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १४, मंगलवार सर्लाहीको पर्सा गाउँपालिकामा १६ वर्षीया बालिकलाई एकदिने गाउँपालिका अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबका अध्यक्ष वर्ष १६ की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको गापा अध्यक्षको पदमा एकदिनको लागि नियुक्त गरिएको छ। “सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” […]
बेटी पढाउ बेटी बचाउ’ र ‘चुरे संरक्षण’ मा राष्ट्रपतिको जाेड
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०८, मंगलवार सर्वाङ्गीण विकासका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ जस्ता छोरीमैत्री शैक्षिक क्रियाकलापको आवश्यकता रहेकाे राष्ट्रपति विद्यादेवी भण्डारीले बताईन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘समाजिकस्तरमा कायम रहेको अन्धविश्वासलाई चिर्नका लागि प्रदेश २ सरकारले सुरु गरेको बेटी पढाउ बेटी बचाउ अभियान प्रशंसाको विषय बन्दै गएको छ । यसलाई सरकारले राष्ट्रियस्तरको कार्यक्रमका […]
एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अनेकौं पाहुनाहरु आउँदै ।
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०९, बिहीवार नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा बिहीवार नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरु महाधिवेशनमा उपस्थित हुने निश्चित भएको […]
लुम्बिनीबाट “जनमत माटी यात्रा” शुभारम्भ ।
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १०, शुक्रवार लुम्बिनी। जनमत पार्टीले ‘‘जनमत माटी यात्रा रुपन्देहीको लुम्बिनीबाट शुभारम्भ गरेको छ । डा. चन्द्रकान्त राउत (सिके राउत) को नेतृत्व जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरि शान्तीको मुहान लुम्बिनीबाट आजदेखि ‘‘जनमत माटी यात्रा’’ सुरु गरेको हो । मेचीदेखि महाकालीसम्म लुम्बिनीको लोकप्रियता बढाउको लागि उक्त यात्रा लुम्बिनीबाट […]
निधी धनुषाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि
बद्री नाथ झा, धनुषा । २०७८ मंषिर १२, आइतवार जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधीसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् । उपसभापति निधी पत्नी अनामिका निधी, […]
सर्लाहीको बलरामा गोली चल्यो, मन्त्रीका पिएसोसहित दुई घाईते
कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १२, आईतवार सर्लाहीको बलरा नगरपालिका-९, अचलगढमा काँग्रेसको वडा अधिवेशन स्थलमा पार्टीकै दुई समूहबीच विवाद भएपछि गोली चलेको छ । आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा काँग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह अधिवेशन स्थल पुगेका थिए । सोही बेला काँग्रेस नेता एवं […]
एमालेको राष्ट्रिय महाधिवेशनलाई प्रम देउवाले सम्बोधन गर्ने
रासस, काठमाडौं । २०७८ मंषिर ०९, बिहीवार चितवन । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने छन्। […]
४० जिल्लामा आज नेपाली काँग्रेसको १४औँ महाधिवेशन
मुलुक डेस्क, काठमाडौंमा । २०७८ मंषिर १०, शुक्रवार नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए । काँग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई […]
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १०, शुक्रवार नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित […]