‘द स्कुल वाल’ रसियन किनो फेस्टिभलको फाईनलमा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १०, सोमवार नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वर्ल्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ […]

मधेश विहिन मधेश र मधेशीमा आधारित सर्टफिल्म ‘भाउ’ !

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २४, सोमवार मधेशी समुदायको पहिचान र व्यक्तित्व झल्किने लघु चलचित्र ‘भाउ’ मा न त मधेशी कलाकार छ न त मधेशको सटिक चित्रण देख्न सकिन्छ । पहाडी वर्गको कलाकार र निर्देशनद्वारा चित्रित ‘भाउ’ पहाडी मानसिकता र नजरले बनाइएको चलचित्र हो । तथापि कथावस्तु र दृष्टिकोणलाई फिल्मले परम्परागत सोछकै आधारमा लादन […]

अनु चौधरी र हसन राईको ‘यि आँखालाई’ भिडियो सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ। हिमाली जिल्ला मुस्ताङ्गको काखमा मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र […]

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवमा

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र “पाउलो” मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, […]

गीतकार अधिकारीको नयाँ गीत “जे पायो त्यही” सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २२, बिहिवार गीतकार तारा अधिकारीको नयाँ गीत “जे पायो त्यही” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ […]

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २२, बिहिवार निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए। इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ । फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज […]

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १९, सोमवार पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र […]

अन्तरास्ट्रियस्थरको छ्याङ रक्सी फेस्टिभल

रमेश लुइँटेल, काठमाडौं । २०८० फाल्गुन १९, शनिवार नेवा:लहना बिश्व सरसफाइ अभियानद्वारा यहि फाल्गुन २४ गते देखि २८ गते सम्म छ्याङ रक्सी फेस्टिभल मनाउने भएको छ । बिदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनु पर्ने भन्दै फेस्टिभलको आयोजना गरिएको नेवा:लहनाका संस्थापक राजमान मानबले बताए । यो फेस्टिभलबाट भोलिको दिनमा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तरास्ट्रियस्तरमा […]

वहीदा रहमानलाई भारतको सर्वोच्च फिल्म सम्मान दादा साहब फाल्के अवॉर्ड दिइने

सुधा सिंह, काठमाडौं । २०८० असोज ०९, मंगलवार यो वर्षको दादा साहेब फाल्के लाइफटाइम अचीवेमेंट अवॉर्ड वहीदा रहमानलाई भारतीय सिनेमा जगतमा उनको शानदार र दमदार योगदानको लागि प्रदान गरिनेछ । पाँच दशकको करियरमा रहमानले आफ्नो किरदारलाई जिवन्त र परफेक्शनको साथ निर्वाह गरिन् । उनलाई फिल्म “रेश्मा और शेरा”को लागि नेशनल अवॉर्ड दिइएको थियो । पद्म […]

लेख काफ्लेको ‘मदहोश बनेँ’ गीत सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र २६, आइतवार अमेरिकामा बसेर नेपाली साहित्य र संगीतमा निरन्तर योगदान दिँदै आएका कवि तथा गायक लेख काफ्लेको नयाँ गीत “मदहोश बनेँ” सार्वजनिक भएको छ। काफ्लेकै अफिसियल युट्यूब च्यानलबाट रिलिज भएको उक्त गीतमा शब्द गायक स्वयम्‍को रहेको छ भने यस गीतमा संगीत किरण भुसालले दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ […]