टानको अध्यक्षमा सागर पाण्डे विजयी

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्। कांग्रेस-एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्।पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो। आज बिहान […]
वीरगञ्जको सूर्य सहकारीले सदस्यलाई ठग्दै ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार वीरगञ्ज महानगरपालिकाको माईस्थानमा रहेको ‘सूर्य सहकारी’ ले सदस्यलाई आवस्यक परेकोबेला रकम नदिएर ठगि गरेको आरोप लागेको छ। सहकारीका सदस्य पत्रकार बिम्मी कालिन्दी शर्माका अनुसार “मेरो त्यहाँ एफडी गरेको पैसा दिन मानिरहेको छैन।” पत्रकार शर्मा बिरामी अवस्थामा बनारसमा उपचारार्थ छिन्। पैसाको अति आवश्यता परेको शर्मालाई उक्त सहकारीले साउनको […]
मधेश प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्री सिंहको प्रतिबद्धता ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १९, शनिवार मधेश प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिबद्धता जनाएका छन्। नेपाल उद्योगवाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री सिँहले प्रदेश सरकारले बारापर्सा कोरिडोरको घोषणा गर्ने वा त्यसका लागि सङ्घ सरकारलाई आग्रह गर्ने जानकारी दिए । उनले भने, ‘कानुनसम्मत हुन्छ भने बारापर्सा करिडोरको घोषणा मधेश प्रदेश […]
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा सम्झौता ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १२, शनिवार नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बी२बी तथा बी२सी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप […]
एन आई सी एशिया बैंक २७ औं वर्षमा प्रवेश

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ०६, आइतवार २७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भएको थियोे। “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मुल नाराका साथ नेपालको वित्तीय […]
१५ पर्ने पानी ५० रूपैयाँमा बेच्दै हाेटल !

रमेश लुइँटेल, काठमाडौं । २०८१ जेष्ठ २६, शनिवार बाग्लुङको एक होटलमा १५ पर्ने पानी ५० रूपैयाँमा बेच्दै गरेको हाेटललाई प्रशासनले कारवाही गरेको छ । कहि नभएको जात्रा हाडी गाउँमा भनेझैं जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङको एउटा पानी कम्पनी लाई रातारात दुई लाख रूपैयाँ जरिवाना गराएको छ । बागलुङ कालीका मिनलर वाटर एण्ड वेभरेज प्रालिले आफ्नो […]
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ०३, बिहिवार नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको छ । मिति २०८१ साल जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा […]
सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २६, बुधवार होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले नेपालको होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा पुगेको बताएका हुन् । सेवा […]
जनकपुरको गोगल माविमा कृषि विकास बैंक र भर्सटाइल मिडियाद्वारा वित्तीय साक्षरता कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख ०५, बुधवार जनकपुरको गोगल माविमा कृषि विकास बैंक र भर्सटाइल मिडियाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।भर्सटाइल मिडिया टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा कृषि […]
फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो । फरवार्डले मृतक मण्डलका श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार […]