बंगलादेशका लागि नेपाल उपयुक्त लगानी गन्तव्य ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन । नेपाल उद्योग परिसंघसँगको अन्तर कृयामा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा […]
श्रीलङ्कन एयरलाइन्सको आजदेखि काठमाडौं-श्रीलङ्का सिधा उडान ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौ-श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौं आएका छन् । कोलम्बो-काठमाडौं नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी […]
बाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार नयाँ ब्याजदरअनुसार अधिकत मुद्दतिमा सबैभन्दा धेरै सिभिल बैंकले ब्याजदर बढाएको छ । उसको व्यक्तिगत अधिकतम मुद्दतिमा ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । सार्वजनिक ब्याजदरअनुसार धेरैजसो वाणिज्य बैंकहरुले बचतको ब्याजदर बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर यसप्रकार छः राष्ट्रिय वाणिज्य बैंक लि. राष्ट्रिय वाणिज्य बैंकले […]
ग्लोबल आइएमई बैंकको कुशे औँसी तथा हरितालिका तीज विशेष क्यासब्याक योजना ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यस क्यासब्याक योजनाअन्तर्गत भाद्र […]
फोर्स मोटर्सको चर्चित एसयूभी गुर्खाको टिजर सार्वजनिक ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार फोर्स मोटर्सको चर्चित एसयूभी गुर्खाको टिजर सार्वजनिक गर्दै नयाँ जेनेरेशन मोडल तयार भएको कम्पनीले जनकारी दिएको हो ।सन् २०२१ को सुरुवातमा बजारमा आउने अपेक्षा गरिएको नयाँ गुर्खा कोभिड – १९ महामारीको कारण रोकिएको थियो । कम्पनीले पहिलो पटक २०२० अटो एक्स्पोमा यसलाई देखाएको थियो । विशेषत अफरोड […]
शाओमी मोबाईल नेपालको नम्बर एक स्मार्टफोन !
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार प्रत्येक ४ मध्ये ३ नेपालीको हातमा आजभोलि शाओमीको मोबाईल भेटिन्छ । आकर्षक लुक्स, उत्कृष्ट क्यामेरा, ब्याट्री बैकप र अफरडेवल मुल्य शाओमी अत्यधिक बिक्री हुनुको कारण हो । ग्राहकको रोजाईको यो स्मार्टफोन धेरै भएकालेे नै नम्बर एक हुन सफल भएको दाबी कम्पनीले गरेको हो। शाओमीले आफू नेपालको नम्बर […]
नबिल बैंककाे काभ्रे पाँचखाल र पनौती नगरपालिकासंग उद्यमशीलता विकास र वित्तीय पहुँचमा समझदारी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ११, शुक्रवार पनौती नगरपालिकामा नबिल बैंकको तर्फ बाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फ बाट मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त साझेदारी मार्फत नगरपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने […]
साना व्यवसायिक कृषि उत्पादन केन्द्रद्वारा अनुदान वितरण
“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धानबालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमको अनुदान वितरण। “ कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ११, शुक्रवार
प्रिमियम एसयूभी नयाँ टाटा सफारी लन्च ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको आजदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र […]
मणिपाल मेडिकल कलेज खरिद गर्दै आनन्द राज बतास र नारायण पौडेल ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार पोखरास्थित निजी क्षेत्रबाट संचालनमा आएको नेपालकै पहिलो मेडिकल कलेज ‘मणिपाल’ स्थानीय दुई व्यवसायी आनन्द राज बतास र नारायण पौडेलले संस्थागत रुपमा खरिद गर्न लागेका हुन्। बतासको बतास अर्गनाइजेशन ६० प्रतिशत र पौडेलको अटोवेजको ४० प्रतिशत लगानी सहित कुल तीन अर्ब २२ करोड ६० लाख रुपैयाँमा यो मेडिकल […]