राष्ट्र बैंकको निर्देशन: बैंकले ब्याजदर घटाउ
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार काठमाडौं । नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो। निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत […]
ग्लोबल आइएमई बैंक र एनसेलबीच समझदारी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०२, मंगलवार “ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ब्यालेन्स र ग्लोबल स्मार्ट प्लस चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा” ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध […]
काठमाडौँ महानगरपालिकाको ७० करोडमा आठतले केन्द्रीय भवनको बन्दै ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २६, मंगलवार काठमाडौँ महानगरपालिकाको आठतले केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकु (हाल वातावरण विभाग रहेको ठाउँ)मा भूमिगत तलासहितको आठतले भवन शिलान्यास गर्नुभएको हो । सो भवन कुल तीन ३ हजार ८३ दशमलव ८२ वर्ग फुट क्षेत्रफलमा भवन निर्माण हुन […]
तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २५, सोमवार यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमबार क्यानडा, अमेरिका र नेदरल्याण्ड्सका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो । सोमबार गरिएको घोषणाअनुसार क्यानडाका डेभिड कार्डलाई आधा र अमेरिकाका जोशुआ डी एन्ग्रिस्ट र नेदरल्याण्ड्सका गुइडो डब्ल्यू […]
सातदोबाटोस्थित सेल्सबेरीलाई ५० हजार जरिवाना
मुलुक डेस्क, ललितपुर । २०७८ आश्विन २५, सोमवार जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दसैँलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा आज सोमबार सातदोबाटोस्थित सेल्स बेरीलाई रु ५० हजार जरिवाना तिराएको छ । सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा सेल्सवेरीलाई […]
तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २५, सोमवार यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमबार क्यानडा, अमेरिका र नेदरल्याण्ड्सका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो । सोमबार गरिएको घोषणाअनुसार क्यानडाका डेभिड कार्डलाई आधा र अमेरिकाका जोशुआ डी एन्ग्रिस्ट र नेदरल्याण्ड्सका गुइडो डब्ल्यू […]
ग्लोबल आइएमई र मुक्तिनाथ विकास बैंकबीच समझदारी ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २५, सोमवार ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट […]
लग्जरियस र्यांग्लर जिप नेपालमा सार्वजनिक ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २५, सोमवार नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आइकनिक अफरोडिङ एसयुभी जिप र्यांग्लर नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि अमेरिकी राजदूत र्रयान्डी बेरीले नक्सालस्थित जिप सोरुममा आयोजित लन्च इभेन्टमा जिप र्यांग्लरलाई सार्वजनिक गरेका हुन्। विश्वमै प्रसिद्ध जिप र्यांग्लर नेपालमा टु-डोर र फोर-डोर दुवैमा आउँछ। टु-डोर र्यांग्लर रुबिकन […]
जसपा प्रदेश २ का अध्यक्ष विजय यादवको राजिनामा ।
राजन झा, जनकपुरधाम। २०७८ आश्विन २४, आइतवार जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छन ।जसपा प्रदेश २ को जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन । प्रदेश २ का कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट […]
धनलक्ष्मी उधम कृषि तथा सहकारी संस्थाको तेस्रो वाषिर्क साधारण सभा सम्पन्न ।
राजन झा, जनकपुरधाम । २०७८ आश्विन २४, आइतवार बटेश्वर गाउँपालिका वडा न. ४ मा रहेको धनलक्ष्मी उधम कृषि तथा सहकारी संस्था लिमिटेडको तेस्रो वाषिर्क साधारण सभा सम्पन्न भएको छ । उक्त अवसरमा प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सहकारी संस्थाहरुको माध्यमबाट मुलुकमा रोजगारी तथा आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । देश निर्माणमा सहकारी संस्थाहरुको […]