वीरगञ्ज जनतासडक स्थित नयॉं खानेपानी पाईपलाइन विस्तार।
मुलुक डेस्क, पर्सा । २०८१ पौष १९, शुक्रवार मधेश प्रदेशको पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा नयॉं खानेपानी पाईपलाइन विस्तार परियोजनाको एक विशेष समारोहका विच खानेपानीमन्त्री प्रदिप यादवले शिलान्यास गरेका छन् । पर्सा जिल्लाको वीरगञ्ज स्थित जनता सडक अन्तर्गत रामराजापुल देखि प्रसौनी विर्ता, सवैठवा हुदै इनर्वा मनियारी, भवानीपुर र जगरनाथपुर सडक (५ कि.मी.) सम्मको नयाँ खानेपानी […]
बचत तथा ऋणको सीमा निर्धारण सम्बन्धि अध्यादेश खारेज हुनुपर्ने !
राकेश कुमार सिंह, काठमाडौ । २०८१ पौष १७, बुधवार अध्यादेशले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई सुरक्षित र मर्यादित बनाउने अभिप्राय राखेको देखिन्छ । यसमा भएका अधिकांश प्रावधानहरु सकारात्मक छन् । तर सहकारी ऐन २०७४ को दफा ५२ लाई संसोधन गरी व्यक्तिगत बचत र ऋणको सीमा निर्धारणको लागि तोकिएको मापदण्ड भने अव्यवहारिक र अवैज्ञानिक […]
नेपाल सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा सम्पन्न ।
आर. डी. श्रेष्ठ, काठमाडौं । २०८१ मंसिर १५, शनिवार सहकारी क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर ग्राहकसंग सहकार्य गर्दै सन्तुष्टि, भरोसा र सम्बन्धलाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २९औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ । मंसिर १५ गते शनिवार काठमाडौंको जमल स्थित होटेल येल्लो पैगोडामा सम्पन्न २९औं साधारण सभाको […]
जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा।
मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०५, शनिवार महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ श्री जनता आधारभूत विद्यालय चकवामा जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ. व. २०८१/८२ को साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रोशन कुमार मिश्रको अध्यक्षतामा र एकडारा गाउँपालिका अधिकृत इनदल साहको प्रमुख आतिथ्यतामा सहकारीको साधारण सभा सम्पन्न […]
सहकारी ठगीमा रवि सहित चार जना आरोपित ।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । समितिले संसदमा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस समेत गरेको छ । […]
सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर ।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार सहकारी ठगि प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र […]
टानको अध्यक्षमा सागर पाण्डे विजयी
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्। कांग्रेस-एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्।पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो। आज बिहान […]
वीरगञ्जको सूर्य सहकारीले सदस्यलाई ठग्दै ।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०३, सोमवार वीरगञ्ज महानगरपालिकाको माईस्थानमा रहेको ‘सूर्य सहकारी’ ले सदस्यलाई आवस्यक परेकोबेला रकम नदिएर ठगि गरेको आरोप लागेको छ। सहकारीका सदस्य पत्रकार बिम्मी कालिन्दी शर्माका अनुसार “मेरो त्यहाँ एफडी गरेको पैसा दिन मानिरहेको छैन।” पत्रकार शर्मा बिरामी अवस्थामा बनारसमा उपचारार्थ छिन्। पैसाको अति आवश्यता परेको शर्मालाई उक्त सहकारीले साउनको […]
मधेश प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्री सिंहको प्रतिबद्धता ।
मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १९, शनिवार मधेश प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिबद्धता जनाएका छन्। नेपाल उद्योगवाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री सिँहले प्रदेश सरकारले बारापर्सा कोरिडोरको घोषणा गर्ने वा त्यसका लागि सङ्घ सरकारलाई आग्रह गर्ने जानकारी दिए । उनले भने, ‘कानुनसम्मत हुन्छ भने बारापर्सा करिडोरको घोषणा मधेश प्रदेश […]
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा सम्झौता ।
मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १२, शनिवार नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बी२बी तथा बी२सी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप […]