अमित आनन्द, महोत्तरी । २०८२ माघ १९, सोमवार मनरा शिसवा नगरपालिकामै पहिलोपटक राजपुत समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजपुत समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी साँढा उपशाखाको सहयोगमा आज माघ १९ गते सोमवारको दिन महोत्तरीको मनरा...
Read More