यूपीमा पुनः योगीको कीर्तिमानी जीत ।

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २६, बिहीवार नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी नतिजा आएको छ । निर्वाचनमा उत्तर प्रदेशका मुख्यमन्त्रीले जित हात पारे भने उत्तराखण्डका मुख्यमन्त्री पराजित भएका छन्। दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए। प्राप्त मतपरिणामअनुसार दुबै प्रदेशमा भाजपाले पुन: बहुमत हासिल […]

विश्व प्रसिद्ध गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ २३, आइतवार विश्व प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। विगत २९ दिनदेखि कोभिड-१९ बाट सङ्क्रमित भएपछि स्वर कोकिला लतालाई अस्पताल भर्ना गरिएको थियो। आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ५०हजारभन्दा बढी गीत गाएकी थिइन्। भारतिय हिन्दी चलचित्र उद्योगले उनलाई राष्ट्रिय […]

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०५, सोमवार काठमाण्डाै – दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गर्नुभएकाे बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा […]

नरवाणे चिफ अफ डिफेन्स स्टाफमा नियुक्त

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २७, सोमवार भारतको चिफ अफ डिफेन्स स्टाफमा स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नियुक्त भएको छ । भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतको बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नरवाणेलाई उक्त पदमा नियुक्त गरिएको घोषणा गरेकाे छ । रावतको निधनपछि दोस्रो वरीयतामा रहेका एयर मार्सल […]

भारतको नयाँ दिल्ली संसार कै सर्वाधिक प्रदूषित सहर

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २७, शनिवार एजेन्सी। दिपावालीपछि बिग्रिएको दिल्लीको हावा अझै पनि गम्भीर श्रेणीमा छ। दिल्लीको हालत कति खराब छ भन्ने यसबाट बुझ्न सकिन्छ कि विश्वका १० सबैभन्दा प्रदूषित सहरमा दिल्ली सबैभन्दा अगाडि छ । भारतको मुम्बई र कोलकाता सहर पनि यो सूचीमा परेका छन् । पाकिस्तानको लाहोर र चीनको चेंगु सहर […]

मोदीद्वारा कुशीनगर एअरपोर्टको उद्घाट्न

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०४, बिहीवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन्। उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ। कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरुको आवागमनलाई सजिलो बनाउने मद्दत गर्ने बताइएको छ। साथै लुम्बिनीको पर्यटन प्रवर्द्धनमा मद्दत समेत पुग्ने छ् […]

अफगानिस्तानको मस्जिदमा बम विस्फोटमा ३० को मृत्यु

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २९, शुक्रवार अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट हुँदा कम्तीमा ९० जना घाइते भएको स्रोतले जनाएको छ। विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ। विस्फोटका कारण मस्जिदका झ्यालहरू […]

नाइजेरियामा २५० जना बन्दुकधारी मारिए

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २९, शुक्रबार नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ । अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो । यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अन्य ६०० […]

भारतीय राष्ट्रिय ध्वजावाहक एअर इन्डिया टाटाले किन्यो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २३, शनिवार घाटामा रहेको भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डियालाई देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक टाटाले खरिद गरेको छ। भारत सरकारले टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा एअर इन्डिया बिक्री गरेको जनाइएको छ। कुल ९.५ अर्ब अमेरिकी डलर घाटामा रहेको एअर इन्डियालाई भारत सरकारले लामो समयदेखि […]

जर्मनीमा सोसल डेमोक्र्याटको जित ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ । एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ । सबै जिल्लाबाट प्राप्त विवरणहरुलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ । क्रिश्चियन […]