साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०१, शुक्रवार चर्चीत उपन्यास “बसाइँ” का लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९८९ मा असम, गुवाहटीमा जन्मिएका चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको वि.सं. २०८१ फागुन २९ गते निधन भएको छ। करुण रसका लेखक क्षेत्रीको बसाइँ उपन्यास नेपाली साहित्यको अमूल्य धरोहर मानिन्छ। उनका कृतिहरू बसाइँ, […]

प्रलेस सङ्खुवासभाकाे अध्यक्षमा ताराबहादुर बुढाथोकी चयन ।

वीरेश राई, सङ्खुवासभा । २०८१ फाल्गुन २९, बिहीवार सङ्खुवासभाकाे खाँदबारीमा प्रगतिशील लेखक सङ्घकाे चाैथाे महाधिवेशन सम्पन्न भएको छ। चाैथाे महाधिवेशनले अध्यक्षमा ताराबहादुर बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मी ढुंगानाकाे अध्यक्षतामा र कोशी प्रदेशका अध्यक्ष एवम् केन्द्रीय सदस्य साहित्यकार तिला लेकालीकाे प्रमुख आतिथ्यतामा बसेकाे अधिवेशनले वहुआयमिक साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको […]

मकालु महाेत्सव २०८१ मा वीरेश राईको गजल लाेकार्पण ।

मुलुक डेस्क, सङ्खुवासभा । २०८१ फाल्गुन २०, मंगलवार हिमाली सौन्दर्य सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकाद्वारा आयोजित “मकालु प्लाटिनम महाेत्सव २०८१ तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सम्मेलन” सम्पन्न भएको छ। मकालु गाउँपालिकाकाे नुम बजारमा आयोजित चार दिवसीय महाेत्सवमा मकालु साहित्यिक समाज तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सङ्गठनका अध्यक्ष ताराबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रा.डा.पुष्करराज भट्टकाे […]

नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’ माथि परिचर्चा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २३, बुधवार भारतीय साहित्यकार रण काफ्लेको नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’ माथि काठमाडौंमा अन्तर्क्रिया सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहको अध्यक्षतामा गरिएको थियोे भने प्रमुख अतिथि तुलसी दिवसले कृति र कृतिकारको प्रसंशा गरेका थिए । यसैगरी कार्यक्रममा कवि शैलेन्द्र साकारले कृति स्तरीय र […]

भाव रचना :- “प्रेम” के हो ?

डा. मनोज कुमार झा । काठमाडौं “प्रेम” के हो ?“प्रेम”, अब्याख्य हो !जसको कुनै ब्याख्या हुन सक्दैन ।जसको कुनै भाषा हुँदैन ।जसको कुनै लिपी हुँदैन ।। “प्रेम” के हो ?जुन “शुद्ध” छ, त्यो नै “प्रेम” हो !जुन “पवित्र” छ, त्यो नै “प्रेम” हो !!जुन “निसकलंकीत” छ,त्यो “प्रेम” हो !जुन “भौतिकता” भन्दा निकै माथि छ, त्यो […]

“आँसु”

डा. मनोज कुमार झा । काठमाडौं आँखाबाट बग्ने पानीका थोपाहरु,कहिले काहिँ त धाराको पानी झैं,आँखामा कसिङ्गर परोस या अनिन्द्रा,आँखाबाट बग्ने त्यो नुनिलो पानी “आँसु” हो ।। शारीरिक पीडा होस् या मानसिक,अस्वस्थताका ति क्षनहरुमा,मुटु पोलेको ति पलहरुमा,गाला भिजाउने ति पानी नै “आँसु” हो ।। दुखको घडीमा पीडा रुपी,सुखको घडीमा शान्ति रुपि,भावनालाई प्रतिबिम्बित गर्ने,आँखाबाट बग्ने ति पानी […]

घण्टीको गुन्जमा “ठग भगवान “

डा. मनोज कुमार झा । २०८१ बैशाख ०५, बुधवार भ्रष्ट र भ्रष्टाचारको बिगबिगी मात्रै कहाँ छ र यहाँ,नैतिकता, आदर्श र मानवताको खडेरी नै परेको छ यहाँ । चोर र लूटेराको साम्राज्य नै स्थापित भएको भान हुन्छ यहाँ,मान्छेको त के कुरा गरौं, भगवान पनि ठग रहेछन् यहाँ ।। साधुको भेषमा छद्मभेषीहरु घुम्दा रहेछन् यहाँ,दिउँसै आँखामा झारो […]

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २६, सोमवार काठमाडौं बाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ। लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा-कालमा जन्मिएकी इभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो। काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र […]

बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २४, शनिवार बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् । शुरुमा धान नाच्नको लागि स्वयं याक्थुङ (लिम्बू) जातिले छोरीचेली सस्तो भएर कुटुम्बसँग धान नाच्न लगेको नभई हाम्रा […]

खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २१, बुधवार साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेर महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले दाहाललाई सम्मान पत्र, दोसल्ला, खादा माला लगाइदिएर सम्मान गरेका थिए।  लाब्री, तेह्रथुमका  कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), […]