क्लिक इन्टरनेशनलद्वारा धनुषा साईन्स कलेजमा शैक्षिक सेमिनारको आयोजना।

बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार शिक्षा क्षेत्रमा काम गर्दै आएको काठमाडौँको क्लिक इन्टरनेशनलले देशभरी को मुख्य शहरसगैं जनकपुरमा पनि शैक्षिक सेमिनारको आयोजना गरेको हो। उच्च शिक्षाका लागि विदेशमा पढ्न विशेष गरि जपान र क्यानाडाको लागि धनुषा साईन्स कलेजका बिधार्थीहरुको लागि उक्त कार्यक्रम आयोजना गरिएको बिजय पाडेंले जनाए । पाडेंका अनुसार क्लिक […]

धनुषाको लक्ष्मीनियाँमा साईकल वितरण ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन ११, सोमवार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ स्थित श्री लक्ष्मीनिया जनता मा.वि. कुम्ह्रौडा विद्यालयमा छात्रालाई साइकल वितरण गरिएको छ् । व्यवस्थापन समितिका अध्यक्ष एवंम वडा अध्यक्ष गंगा साहको अध्यक्षतामा उक्त साईकल वितरण कार्यक्रम सम्पन्न भएको थियो । लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवको प्रमुख अतिथ्यमा प्रदेश सरकार, प्रदेश नं […]

राष्ट्रिय जनगणनामा मगही भाषा अंकित हुर्नुपर्ने माग ।

कृष्ण सिंह, सर्लाही । २०७८ आश्विन १०, आइतवार मगही भाषाका अगुवाहरुले २०७८ सालको राष्ट्रिय जनगणनामा आफ्नो भाषा मैथिलीको सट्टा मगही लेख्न अनुरोध गरेका छन् । कविर पथ धर्मसभा नेपाल सर्लाहीका जिल्ला प्रतिनिधि महात्मा बिजय महतोको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष महात्मा आलोक साहेवको प्रमुख आतिथ्यतामा सनिवार सर्लाहीको बरहथवामा आयोजित वृहद कविर पथ धर्म जिल्ला सम्मेलनमा बोल्दै […]

पुर्वयुवराज्ञी हिमानी शाह जनकपुरमा कन्या माविका छात्राहरुसंग ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार जनकपुरधाम भ्रमणमा रहेकि नेपालकी पुर्व युवराज्ञी हिमानी शाहले जनकपुरधामको एक विद्यालयमा फिल्टर रहित खानेपानी बोतल वितरण गरेकि छिन । पुर्व युवराज्ञी हिमानी शाहले सोमवार जनकपुरधामस्थित सकल भवन कन्या माविका छात्राहरुलाई खानेपानी बोतल वितरण गरेकि हुन । हिमानी ट्रष्टको माध्यमले वितरण गर्न जनकपुरधाम आएका हिमानीले कन्या माविका करिव […]

असोज १ देखि काठमाडौंका विद्यालय खुल्ने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरु खुला हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आज सोमवार निर्णय गरेको हो । ‘स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ […]

काठमाडौंको विद्यालय खोल्ने-नखोल्नेबारे अन्यौल !

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १७, बिहिवार काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी गराए । उनले भने, “काठमाडौँ उपत्यकाका अन्य स्थनीय तह […]

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने ।

मुलुक डेस्क, काठमाडौंमा । २०७८ भाद्र १६, बुधवार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । […]

गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरु आजदेखि खुल्दै !

मुलुक डेस्क, २०७८भाद्र १५, मंगलवार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालयहरु आज (भाद्र १५) देखि खुल्ने भएको छ् । नगरपालिकाले आजदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरु खुल्न दिने निर्णय गरेको छ । शुक्रवार सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको नगरपालिकाको आइतवार जारी विज्ञप्तिमा उल्लेख छ। सामाजिक एवम् भौतिक दुरी र सबै स्वास्थ्य निर्देशनहरु […]

सर्लाहीको गोडैतामा छात्राहरुलाई साइकल वितरण

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ११, शुक्रवार बिहिवार आयोजित उक्त साइकल वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव, उपमेयर अंजना कुशवाहा, शिक्षा इकाई प्रमुख रामाअधार सिंह कुशवाहा, नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादव, सुनिल कुशवाहा, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षकलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

कक्षा १२ को परीक्षा भौतिक रुपमै सञ्चालन हुने ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार कक्षा १२ को परीक्षा भौतिक रुपमा नै सञ्चालन हुने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलमा समितिका सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर मात्रै विद्यार्थीलाई भौतिरु रुपमा उपस्थि गराई परीक्षा […]