श्री दुर्गा बाल क्लबद्वारा जनता मावि कटैयामा वृक्षारोपण ।

मुलुक डेस्क, महोत्तरी । २०८२ मंसिर ०१, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज श्री जनता माध्यमिक विद्यालय कटैयामा वृक्षारोपण कार्यक्रम गरेको छ। बाल क्लबका संयोजक काजिमान विश्वकर्मा र वीरेन्द्र यादव, बाल क्लबको अध्यक्ष चन्दन साह, सचिव प्रेम कुमार साह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल, […]
श्री दुर्गा मावि मनरामा बाल क्लबद्वारा वृक्षारोपण ।

मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २५, मंगलवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बाल क्लबको अध्यक्ष चन्दन साह, उपाध्यक्ष आयुसी गुप्ता, सचिव प्रेम कुमार साह, कोषाध्यक्ष निशाकुमारी सिंह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको […]
श्री दुर्गा मावि मनरामा बाल क्लबद्वारा बृहत् सरसफाइ।

मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २१, शुक्रवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ । बाल क्लबको अध्यक्ष चन्दन साह सचिव प्रेम कुमार साह सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको सहकार्यमा विद्यालयको मैदान, कक्षाकोठा […]
सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा ईटहर्वा विद्यालयमा बैग वितरण

अमित पासवान, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राधा आधारभूत(०-८) विद्यालय ईटहर्वा हनुमानपुरमा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका […]
सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा भोल्ही विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राष्ट्रिय आधारभूत(०-५) विद्यालय भोल्हीमा बैग वितरण गरिएको छ। स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ५ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन […]
सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा सहसराम विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री माध्यमिक विद्यालय सहसराममा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा एसिईई उतिर्ण गरेको विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । यसपटकको एसिईईमा सहसराम विद्यालयको नतिजा मनरा शिसवा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको […]
श्री दुर्गा माध्यमिक विद्यालय मनरामा बाल क्लब गठन ।

मुलुक डेस्क, महोत्तरी । २०८२ भाद्र १९, बिहीवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा बाल क्लबको गठन गरिएको छ। श्री दुर्गा मावि मनरामा बाल क्लब विगतमा पनि गठन हुने गरेको विद्यालयका प्रअ कुमोद कुमार सिंहले बताए । तर यसपटकको छनौट र गठन प्रक्रियाले विद्यार्थीमा जोश र जागरुकता थपिएको प्रअ सिंहले बताए […]
रत्नराज्यका प्रअ रामाशिष यादवको प्रेरणादायी अवकाश ।

रमेश लुइँटेल, काठमाडौं । २०८२ असार ३०, सोमवार चार दशकभन्दा लामो शिक्षा सेवाको उज्यालो यात्राबाट शिक्षक रामाशिष यादव आज बिदा हुँदैछ। वि.सं. २०४४ साल माघ १६ गतेदेखि शिक्षा क्षेत्रमा सक्रिय योगदान दिनुभएका रामाशिष यादव आजदेखि औपचारिक रूपमा अवकाश जीवनमा प्रवेश गर्नुभएको छ । श्री रत्न राज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरको प्रधानाध्यापकको रूपमा २०७६ मंसीर २९ […]
श्री दुर्गा माविमा गुरु पुर्णिमा महोत्सव ।

मुलुक डेस्क, महोत्तरी । २०८२ असार २६, बिहीवार महोत्तरीको प्रसिद्ध विद्यालय श्री दुर्गा माध्यमिक विद्यालय मनरामा आज गुरु पुर्णिमाको दिन गुरुजनप्रति सम्मान श्रद्धा र आदर प्रकट गर्दै विशेष महोत्सवको आयोजना गरिएको छ। सबै कक्षाका विद्यार्थीहरुले गुरुजनलाई केक खुवाएर सम्मान गरेका थिए भने चकलेट र कलम पनि बाडेका थिए । पढाई संगसंगै ज्ञानगुनका वार्तालाप र मनोरञ्जनात्मक […]
मनरा शिसवामा विद्यार्थी संस्कार शिविर २०८२ सम्पन्न ।

मुलुक डेस्क, महोत्तरी । २०८२ असार १६, सोमवार महोत्तरीको मनरा शिसवामा नगरपालिकामा विद्यार्थी संस्कार शिविर २०८२ सम्पन्न भएको छ । संस्कार शिविर समापन समारोह श्री मुन्सिफ मावि साँढामा एक भव्य कार्यक्रमको बिचमा सफलतापुर्वक सम्पन्न भएको छ । मनरा शिसवामा नगरपालिकाको आठवटै माध्यमिक विद्यालयबाट कक्षा ८ ९ र १० का विद्यार्थीमध्ये करिब ९० जना विद्यार्थी संस्कार […]