व्यासको प्रचारका लागि पाठ्यक्रम

उपेन्द्र खनाल, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन / चैत्र २०७५, चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको प्रचारप्रसारका लागि तनहुँका शैक्षिक संस्थामा पाठ्यक्रम लगाइएको छ । व्यास नगरपालिका– २ को सत्यवती माध्यामिक विद्यालयले वेदव्यासको पढाई सुरु गरी औपचारिक थालनी गरिसकेको छ भने नगरभित्र रहेका अन्य पन्ध्र सामुदायिक विद्यालयले पनि लगत्तै सुरु गर्ने तयारी […]