श्री दुर्गा बाल क्लबद्वारा जनता मावि कटैयामा वृक्षारोपण ।

मुलुक डेस्क, महोत्तरी । २०८२ मंसिर ०१, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज श्री जनता माध्यमिक विद्यालय कटैयामा वृक्षारोपण कार्यक्रम गरेको छ। बाल क्लबका संयोजक काजिमान विश्वकर्मा र वीरेन्द्र यादव, बाल क्लबको अध्यक्ष चन्दन साह, सचिव प्रेम कुमार साह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल, […]
डाग्रामा अन्तर्राष्ट्रिय विन्टर आर्ट फेस्टिभल सुरु

मुलुक डेस्क, काठमाडौं । २०८१ कार्तिक ३०, आइतवार भारत उडिशाको समुद्री छालले छुन आउने शीतल हावासँगै Creativity International Winter Art Festival 2025 डाग्रा नेचर क्याम्प, जलेश्वर–बालासोरमा शुक्रबारदेखि सुरु भएको छ। नोभेम्बर १३ देखि १६ सम्म सञ्चालन हुने यो चार दिने कला–उत्सव जलेश्वर आर्ट फाउन्डेसनद्वारा आयोजना गरिएको हो। वातावरणमैत्री कला–यात्राको रुपमा प्रस्तुत गरिएको यो महोत्सवले प्रकृति, […]
श्री दुर्गा मावि मनरामा बाल क्लबद्वारा वृक्षारोपण ।

मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २५, मंगलवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बाल क्लबको अध्यक्ष चन्दन साह, उपाध्यक्ष आयुसी गुप्ता, सचिव प्रेम कुमार साह, कोषाध्यक्ष निशाकुमारी सिंह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको […]
श्री दुर्गा मावि मनरामा बाल क्लबद्वारा बृहत् सरसफाइ।

मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २१, शुक्रवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ । बाल क्लबको अध्यक्ष चन्दन साह सचिव प्रेम कुमार साह सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको सहकार्यमा विद्यालयको मैदान, कक्षाकोठा […]
नेपाल आर्ट काउन्सिलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ।

हिक्मत डंगोल, काठमाडौं । २०८२ कार्तिक १९, मंगलवार नेपाल आर्ट काउन्सिलमा नेपाल, भारत, बंगलादेश र मरिससका ५० जना ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीले काठमाडौंको कला संसारमा नयाँ रंग भरेको छ। आजदेखि सुरु भएको यो प्रदर्शनी तीन दिनसम्म चल्नेछ। आकार डेकोरको आयोजनामा भएको प्रदर्शनी अन्तर्गत भोलि बुढानिलकण्ठ नगरपालिकास्थित ऐतिहासिक फल्चामा प्रत्यक्ष कला कार्यशाला […]
ड्रिमस्केप २०२५: सय कलाकार र संगीतकारको संगममा काठमाडौं रङ्गिने

हिक्मत ड्ङोल, काठमाडौं । २०८२ कार्तिक १७, सोमवार नेपाल, भारत मरिसस र बंगलादेशका कलाकार सहभागी हुने अन्तर्राष्ट्रिय कला शिविर नोभेम्बर ४ देखि काठमाडौंमा सुरु हुने भएको छ। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कला उत्सव (Dreamscape Nepal 25) कार्तिक १८ अर्थात नोभेम्बर ४ देखि सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने […]
सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा ईटहर्वा विद्यालयमा बैग वितरण

अमित पासवान, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राधा आधारभूत(०-८) विद्यालय ईटहर्वा हनुमानपुरमा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका […]
सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा भोल्ही विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राष्ट्रिय आधारभूत(०-५) विद्यालय भोल्हीमा बैग वितरण गरिएको छ। स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ५ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन […]
सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा सहसराम विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री माध्यमिक विद्यालय सहसराममा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा एसिईई उतिर्ण गरेको विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । यसपटकको एसिईईमा सहसराम विद्यालयको नतिजा मनरा शिसवा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको […]
खाँदबारीमा महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती

मुलुक डेस्क, खाँदबारी । २०८२ कार्तिक ०४, मंगलवार “छ टासीदेले र जोजोलोप्पा,सेवारो,छेजोलो,फ्याफुल्ला ,सेवा,सेवाले,झोर्ले,नमस्ते, सेवाफो।”-‘भाडाकुटी’ खण्डकाव्य,बुढाथोकी,ताराबहादुर,२०७४ “राहुल साङ्कृत्यानले देवकोटालाई भारतका पन्त, प्रसाद र निरालालाई एकै ठाउँमा राख्दा मात्र बन्ने बिराट प्रतिभा हुन् भनेका थिए। प्रकृति ,मानव र इश्वरको त्रिकोणात्मक सङ्गममा कविता लेख्ने महाकवि स्वच्छन्दतावादी कवि हुन्। चाहे साग सिस्नुको उज्यालो बाँच्ने जिन्दगीमा आनन्द पाउने सन्दर्भ होस् […]