नि:शुल्क तथा सस्तो स्वास्थ्य सेवा, न्याय र सुशासनको माग गर्दै डा. गोविन्द केसीको प्रेस विज्ञप्ति ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३२, शुक्रवार नि:शुल्क तथा सस्तो स्वास्थ्य सेवा, न्याय र सुशासनको माग गर्दै प्रा. डा. गोविन्द केसीले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ । स्वास्थ्य लगायत निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट तुरुन्त हटाएर उनीमाथि चलिरहेको छानबिन तथा अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन सरकार तथा […]

नेपाल-भारत सीमा क्षेत्रमा झण्डोत्सव ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३१, बिहीवार नेपाल-भारत सीमानाकामा छिमेकी मित्र राष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा जटही सीमा पोस्टमा झण्डा फहराइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो । सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, […]

मनिषा साहले बनाएको मिथिला चित्रकला नेपाली पासपोर्टमा।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन २८, मंगलवार मनिषा साहले बनाएको मिथिला चित्रकला नेपाली पासपोर्टमा छापिएको छ । कलाकार साहले बनाएको मिथिला चित्रकला उनकै कपिराईट रहने गरि एमआरपी राहदानीको पेज नम्बर १६ र १७ मा छापिएको छ। चित्रकलामा मिथिला चित्रकला अब्बल मानिन्छि । मनिषा साह निकै आकर्षक र मनमोहक मिथिला चित्रकला बनाउने गर्छिन । मिथिला […]

क्षीरेश्वरनाथमा मधेश शिक्षा मन्त्रालयले जल वितरण गरे।

रोशन कुमार मिश्र, धनुषा । २०८१ साउन २१, सोमवार मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले साउनको तेश्रो सोमबार आज धनुषाको क्षीरेश्वरनाथ मन्दिरमा श्रद्धालु भक्तजन र दर्शनार्थीका लागि जल वितरण गरेको छ । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले श्रद्धालुलाई जल बाँडेपछि कार्यक्रम सुरु भएको थियो । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुकदेव यादव, शिक्षा तथा संस्कृति […]

संक्षिप्त खुला पत्र: डा. मनोज मुक्ति

“धर्मो रक्षति रक्षित:राष्ट्रो रक्षति रक्षित: ।।” विद्वान, बुद्धिमान, विद्वत यी सब अलग-अलग कुरा हुन् है !बिरोधका लागि बिरोध गरेर भाइरल हुनकै लागि मनोगत रोगले ग्रस्त आत्मरतिमा रमाउने र काल्पनिक लोकप्रियता कै लागि स्वाँठ जस्तै कुतर्क गरेर बस्नेलाई के नै भन्न सकिन्छ र ? समय (काल) बलवान् हुन्छ र समयले कसैलाई बक्सदैन एकदम निर्मम हुन्छ भन्ने […]

मनरा शिसवामा खेतीको लागि बाँधको पानीको पहल सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १०, बिहीवार मनरा शिसवा नगरपालिकामा कृषि खेतीको लागि बाँधको पानीको पहलका लागि आएको एक प्रतिनिधिमण्डलद्वारा गृहमन्त्रीसंग भेटघाट भएको छ । सो सम्बन्धमा गृहमन्त्रीले तत्काल प्रक्रिया पुर्याएर बाँध निर्माण गरि नगरपालिका भित्र रहेको ५ हजार बिग्हा खेतीयोग्य जग्गामा पानीको व्यवस्थापन गर्न महोत्तरीको प्रजिअलाई निर्देशन समेत दिए । गृहमन्त्रीलाई भेटन आएको […]

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक संस्थामा अनुदानमा अनियमितता ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ०६, आइतवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा दातृ निकायबाट प्राप्त अनुदानमा अनियमितता भएको उजुरीमाथि छानबिन सुरु भएको छ। नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल (एफएसजीएमएन) क्रुजएड्स नेपाल, मितिनी नेपाल, क्वेयर ग्रुप, क्याम्पेन फर चेन्ज संस्थाहरूले अनुदान रकममा गरेको अनियमितताबारे छानबिन सुरु भएको […]

आद्रा नक्षत्रको बहुआयामिक महत्व सम्बन्धि अन्तरक्रिया

मुलुक डेस्क, काठमाडौं । २०८१ असार १८, मंगलवार आद्रा नक्षत्रको बहुआयामिक महत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम मधेशी आयोगले मनाएको छ । यस सम्बन्धि अवधारणा पत्र आयोगका सदस्य आभासेतु सिंहले प्रस्तुत गरिन् । कार्यक्रमकाे अध्यक्षता आयोगको अध्यक्ष डा. विजयकुमार दत्तले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य किरण कुमार साह, विशिष्ट अतिथिको रुपमा राजनितीज्ञ गुरु […]

राजपुत समाज नेपाल र उत्तर प्रदेशका राजपुतबिच “सम्वाद तथा सहकार्य” कार्यक्रम सम्पन्न

मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ३१, बिहीवार राजपुत समाज नेपाल र उत्तर प्रदेश भारतका राजपुत प्रतिनिधि मंडलबिच काठमाडौंमा “संवाद तथा सहकार्य” कार्यक्रम बिहीवार सम्पन्न भएको छ। काठमाडौंकाे पुतलीसडक स्थित होटेल शिव तिरुपतिमा “संवाद तथा सहकार्य” कार्यक्रम समाजका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिको रुपमा नेपाल भ्रमणमा भारतबाट आउनु भएका […]

पुर्व न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कार केसमा दोषी ठहर ।

रमेश लुइँटेल, काठमाडौं । २०८१ जेष्ठ १३, आइतवार सम्बन्ध विच्छेदको मुद्दामा विचाराधीन अवस्थामा वैवाहिक आरोप लागेका पुर्व न्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले आज दोषी ठहर गरेको छ। आफ्नो पुर्व पति रहेका पुर्व न्यायाधीश भुवन गिरीबाट आफू बलात्कृत भएको भन्दै लामो समयदेखि सडक संघर्ष र आमरण अनशन समेत बस्दै आएकी आरती गिरीले न्यायको महसुस गरेकी […]