मनरामा कलश शोभा यात्रा।

मुलुक डेस्क, मनरा । २०८२ असोज ०६, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा आज वडा दशैको पहिलो दिन घटस्थापनाको सुखद उपलक्ष्यमा विगतमा झै कलश शोभा यात्रा निकालिएको छ । नेपाली समाज र संस्कृतिमा हजारौँ वर्षदेखि मनाइँदै आएको महान् पर्व विजया दशमी धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको छ। देवी दुर्गाले असुर शक्तिमाथि […]

“राजपुत समाज नेपाल” को ५ औं वार्षिक उत्सव सम्पन्न।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ०८, बिहीवार “राजपुत समाज नेपाल”को स्थापनाको आज ५ औं वार्षिक उत्सव काठमाडौं बबरमहलमा अवस्थित मधेश भवनमा बुधवार सफलतापुर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षता र प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उमेश कुमार सिंह र महासचिव संजीव सिंहको सहभागिता […]

इस्लाम धर्मावलम्बीको महान् पर्व मोहरम (दाहा)

मुलुक डेस्क, काठमाडौं । २०८२ असार २२, आइतवार इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) मधेशभर मनाइदैछ । इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ । इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत […]

मनरामा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो ।

मुलुक डेस्क, महोत्तरी । २०८२ असार ०७, शनिवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १ मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । मनरा शिसवा नगरपालिकाको आयोजनामा मनाइएको योग दिवसको अवसरमा पालिकाको सबै विद्यालयको विद्यार्थी र शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । यसका साथै सबै स्वास्थ कर्मचारी र पालिकाको […]

सर्लाहीको बलरामा नि:शुल्क स्वास्थ्य शिविर ।

मुलुक डेस्क, सर्लाही । २०८२ असार ०५, बिहीवार नेपाल भारत विकाश मञ्चले सर्लाहीको बलरा नगरपालिका वडा नं.१ हथिऔलमा नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम संचालन गरेको छ । निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रमको अध्यक्षता नेपाल भारत विकास मञ्चको केन्द्रिय अध्यक्ष रामकिशोर सिंहले गर्नुभएको थियोे भन्ने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सर्लाहीका […]

खाँदबारी फूड फेस्टिबल सम्पन्न ।

वीरेश राई, सङ्खुवासभा । २०८२ जेष्ठ १९, सोमवार “काेशीकाे गाैरव हिमालकाे सान, पर्यटन वर्षमा सबैलाई सम्मान” भन्ने मूल नाराका साथमा “सङ्खुवासभा हाेटल ब्यावसायी सङ्घ” द्वारा आयाजित “खाँदबारी फूड फेस्टिबल २०८२” खाँदबारी बजारको पाेखरी पार्कमा सम्पन्न भएको छ। डाक्टर पराजुलीकाे अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । […]

राजपुत समाजको वनभोज २०८२ सुनाकोठीमा सम्पन्न।

संजीव सिंह, काठमाडौं । २०८२ जेष्ठ १८, आइतवार राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले जेष्ठ १७ गते शनिवार ललितपुरको सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिर परिसरमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ । आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव, सद्भाव र सहयोगको भावनालाई जिवन्त राख्न राजपुत समाज नेपालले […]

राजपुत समाजको वनभोज २०८२ सुनाकोठीमा सम्पन्न।

संजीव सिंह, काठमाडौं । २०८२ जेष्ठ १८, आइतवार राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले जेष्ठ १७ गते शनिवार ललितपुरको सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिर परिसरमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ । आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव, सद्भाव र सहयोगको भावनालाई जिवन्त राख्न राजपुत समाज नेपालले […]

शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस मनरामा मनाइयो ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०६, मंगलवार शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस मनरामा मनाएको छ। २०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए । उनको स्मृतिमा जेष्ठ ०५ गते सोमवार श्री दुर्गा माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो। […]

शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०५, सोमवार शहीद मिथिलेश दुबेको आज ४६ औं स्मृति दिवस रहेको छ। २०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए । २०३६ सालमा निरंकुश निर्दलिय पन्चायती व्यवस्था विरुद्धमा दुबे पनि संलग्न रहेका थिए । श्री दुर्गा […]