वहीदा रहमानलाई भारतको सर्वोच्च फिल्म सम्मान दादा साहब फाल्के अवॉर्ड दिइने

सुधा सिंह, काठमाडौं । २०८० असोज ०९, मंगलवार यो वर्षको दादा साहेब फाल्के लाइफटाइम अचीवेमेंट अवॉर्ड वहीदा रहमानलाई भारतीय सिनेमा जगतमा उनको शानदार र दमदार योगदानको लागि प्रदान गरिनेछ । पाँच दशकको करियरमा रहमानले आफ्नो किरदारलाई जिवन्त र परफेक्शनको साथ निर्वाह गरिन् । उनलाई फिल्म “रेश्मा और शेरा”को लागि नेशनल अवॉर्ड दिइएको थियो । पद्म […]

लेख काफ्लेको ‘मदहोश बनेँ’ गीत सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७९ चैत्र २६, आइतवार अमेरिकामा बसेर नेपाली साहित्य र संगीतमा निरन्तर योगदान दिँदै आएका कवि तथा गायक लेख काफ्लेको नयाँ गीत “मदहोश बनेँ” सार्वजनिक भएको छ। काफ्लेकै अफिसियल युट्यूब च्यानलबाट रिलिज भएको उक्त गीतमा शब्द गायक स्वयम्‍को रहेको छ भने यस गीतमा संगीत किरण भुसालले दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ […]

“आँखैमा लाउने गाजलु” गीत सार्वजनिक

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २१, शनिवार सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको […]

प्रतिक र अञ्जली बने पहिलो सप्तरी कलेज आइकन

मुलुक डेस्क, सप्तरी । २०७८ फाल्गुन १६, सोमवार मिस्टर एण्ड मिस सप्तरी कलेज आइकनको उपाधि प्रतिक साह र अञ्जली आनन्दले हासिल गरेका छन्। राजविराजको शिवशंकर सिनेमा हलमा सम्पन्न फाइनलमा राजविराज नगरपालिका-८ का प्रतिकले शिर्ष उपाधिसहित मिस्टर कन्फिडेण्ट, पब्लिक च्वाइस र फोटोजेनिक उपाधिसमेत आफ्नो पक्षमा पारेका हुन् । साथै राजविराज-६ की अञ्जलीले शिर्ष उपाधिसहित वेष्ट ग्लोविङ्ग […]

कलाकार पल शाहको पागलपन !

“फरार शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको आरोप” मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १२, बिहीवार कलाकार पल शाह (पूर्ण विक्रम शाह) को पागलपन सार्वजनिक भएको हो । मनोरोगका शिकार शाहले पटक-पटक बलात्कार गरेको आरोप लागेको छ । यौन पिपाशु शाहले एक नाबालक गायिका (१७ वर्षीय समिक्षा) लाई अनेकौं पटक बलात्कार गरेको पीडित पक्षको […]

रजनीकान्तको ‘अन्नाथे’को रेकर्ड कमाई

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २३, मंगलवार एजेन्सी । कलिउड सुपरस्टार रजनीकान्त अभिनीत नयाँ फिल्म ‘अन्नाथे’ले रिलिजको चौथो दिनसम्म एक सय ७४ करोड भारु कमाएको छ। दिवाली विकेन्डका कारण फिल्मलाई निकै फाइदा पुगेको बताइएको छ। फिल्म हेर्नका लागि मानिसहरू हलसम्म पुगिरहेका छन्। फिल्म ट्रेड एनालिस्ट त्रिनाथलाई उद्धृत गर्दै फिल्मले तमिलनाडुमा निकै राम्रो व्यापार गरिरहेकोे […]

सुजिता बस्नेत “मिस युनिभर्स नेपाल २०२१”

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार सुजिता बस्नेत “मिस युनिभर्स नेपाल २०२१” को ताज पहिरिन सफल भएकि छन । पन्ध्र प्रतियोगीलाई उछिन्दै उनले उपाधि चुमेको हो । उपाधीसंगै उनले १० लाख र हिराजडित ताज लगाउन सफल भएको हो। उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन । शनिबार साँझ […]

सर्लाही आइडल २०७८ शुभारम्भ

कृष्ण सिंह, सर्लाही । २०७८ कार्तिक १३, शनिवार विसेस सर्लाहीको आयोजनामा सर्लाही आइडल-२०७८ उद्घाटन भएको छ । शनिवार मलंगवास्थित होटल कुसुम पार्टी पैलसमा एक कार्यक्रम गरी प्रतियोगिताको सुरुवात भएको हो ।सन्तोष कर्णको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख,जिल्ला समन्वय प्रमुख, मलंगवा नगरपालिका प्रमुख,उपप्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतियोगीले नाम दर्ता र […]

पूर्व युवराज्ञी हिमानी शाह

सुधा सिंह | २०७८ कार्तिक हिमानी राज्य लक्ष्मी देवि शाह अर्थात पूर्व युवराज्ञी । हिमानी शाह विश्वकै सर्वाधिक सुन्दर युवराज्ञी हुन् । हिमानी ट्रस्ट मार्फत सामाजिक कार्यमा निरन्तरको सक्रियता अनि मधुर मुस्कान र आत्मियता सहितको सामिप्य भावले सबैलाई प्रभाव पार्न सक्ने विशेष र अद्म्य क्षमता युक्त व्यक्तित्व हुन्–हिमानी शाह । सौन्दर्यको आकर्षक प्रतिमूर्ति शाह नेपाली माझ सम्मानित सेलीब्रेटीको […]

कन्नड सुपरस्टार राजकुमारको निधन

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १२, शुक्रवार कन्नड सुपरस्टार पुनिथ राजकुमारको निधन भएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार ४६ वर्षीय पुनिथको हृदयघातका कारण शुक्रबार निधन भएको हो । पुनिथ जिममा कसरत गरिरहेका बेला अचानक बेहोस भएका थिए । उनलाई बेङ्गलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको हृदयघातका कारण निधन […]