नेपाल सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न ।

राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ मंषिर १९, आइतवार नेपाल सहकारी संस्था लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ् । मंषिर १८ गते शनिवार होटेल एल्लो पेगोडामा सम्पन्न उक्त साधारण सभाको समुद्घाटन प्रमुख अतिथि पुरुषाेत्तम भण्डारी (पुर्व न्यायाधीश, सर्वोच्च अदालत) तथा संस्थाका कार्यकारी अध्यक्ष राकेश कुमार सिंहले संयुक्त रूपमा गरेका थिए । “जनताको […]

पोखरामा अन्नपूर्ण केबलकारको सफल परीक्षण

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर१६, बिहीवार अन्नपूर्ण केवलकार कम्पनीले पोखरामा निर्माण गरेको केवलकारको मंगलबार सफल परीक्षण भएको छ । । सञ्चालक तिर्थराज त्रिपाठीका अनुसार फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा परीक्षण गरिएको थियो । आगामी जनवरी १ देखि व्यावसायिक सञ्चालनमा आउने केबलकारमा जडित डिब्बा र टावरको जडान परीक्षण गर्न जापानबाट ७ प्राविधिकको […]

सानिमा दम्पत्ती बीमाः श्रीमान श्रीमतीलाई एउटै जीवन बीमा

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०८, बुधवार काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान र श्रीमती दुबै जनालाई एउटै जीवन बीमा पोलिसीमा अटाउने गरी दम्पत्ती बीमा सुरु गरेको छ । यो योजनाले विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरुलाई श्रीमान श्रीमतीको अलग अलग बीमा गर्नुपर्ने झण्झटबाट मुक्ति दिएको छ । कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त […]

कर्नका स्मार्ट वाच बजारमा

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १६, बिहीवार अन्तरार्ष्ट्रिय ब्रान्ड कर्नले नेपालमा तीनवटा नयाँ स्मार्ट वाच मोडल सार्वजनिक गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले नेपालमा कर्नका विश्वस्तरीय स्मार्ट वाच डब्लुबी ०२, डब्लुबी ०३, डब्लुबी ०५ नेपालमा भित्र्याएको छ । कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेका तीन ओटा मोडलका […]

आजदेखी विधुत महसुल घटयो

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०१, बुधवार आजदेखि विद्युतमा नयाँ महसुल दर लागू भएको छ । २० युनिटसम्म इनर्जी शुल्क नलाग्ने भएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुल दर लागू भएको हो । नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयन हुने प्राधिकरणले बताएको छ । […]

किफायती इलेक्ट्रिक स्कुटर नेपालमा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २९, सोमवार काठमाडौं। पेट्रोलको मूल्य बृदिका कारण आहतमा परेका स्कुटर प्रयोगकर्ताको लागि वरदान साबित हुने खालको इलेक्ट्रिकल स्कुटर बजारमा आएको छ। प्योर ईभीले बजारमा ल्याएको इट्रान्स नियो र प्लुटो स्कुटर नेपाली बजारमा व्हाइट लोटसले बिक्री गरिरहेको छ।  भारतको हैदराबाद रहेको स्टार्टअप कम्पनी प्योर ईभीले लन्च गरेका यी स्कुटरहरू अत्यधिक […]

पोखरा-काठमाडौं सडक दुई घण्टामा : अर्थमन्त्री शर्मा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २७, शनिवार पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना बनाउने बताएका छन्। शुक्रबार पोखरा उद्योग बाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए। ‘पोखरा काठमाडौंलाई २ घण्टामा कसरी जोड्न […]

नेपाल बैंकको ८५ औं जन्मोत्सव: टोकन टु डिजिटल बैंकिङ

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २६, शुक्रवार टोकन टु डिजिटल बैंकिङ सेवा प्रदायक बैंक नेपाल बैंक लिमिटेडले स्थापनाको ८५ औं जन्मोत्सव आज मनाएको छ । विश्वमा १७औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म लाग्यो । नेपाली बैंकिङ क्षेत्रको क्रान्तिको श्रेय नेपाल बैंक लिमिटेडलाई जान्छ । किनकी, नेपाल […]

नेपाल बैंकर्स संघके नेतृत्वमा अनिल कुमार उपाध्याय चयन

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २३, मंगलवार नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभा नयाँ कार्य समिति चयन भएको छ । आज सम्पन्न भएको संघको साधारण सभाले कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । संघको अध्यक्षमा चयन भएका उपाध्याय आगामी दुई वर्ष संघको नेतृत्वमा रहनेछन् । […]

मुकेश अम्बानीले किने बेलायतको ऐतिहासिक दरवार ।

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २१, आइतवार एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले लण्डनमा ३०० एकड जमिन किनेका छन् । प्रसिद्ध स्टोक पार्क होटल यसमा बनेको छ। अब यसलाई खेलकुद र व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने उनले बताएका छन ।  यो बेलायतको प्रसिद्ध स्टोक पार्क होटल हो ।यसमा ४९ बेडरूम छन्। बाहिरबाट जति […]