नेपाली सिमेन्ट भारतमा निर्यात ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार २५, शनिवार नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात शुरु भएको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार बर्षमै शुक्रबार एक समारोहकबीच तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको हो । नेपाल आयत गर्ने देशको सुचीमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भइ भारततर्फ निर्यात गर्नु ठुलो उपलब्धी भएको सुनवल […]

काठमाडौं महानगरपालिकाको २५ अर्ब बढीको बजेट सर्वसम्मतले पारित ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार २४, शुक्रवार काठमाडौं महानगरपालिकाको बजेटशुक्रबार राष्ट्रिय सभा गृहमा बसेको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मत पारित गरेको हो। असार १० गते काठमाडौ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पेश गरेको थियो। पेश भएको बजेट तीन पटक छलफल भएको थियो। […]

उपत्यकामा ३ वटा बिधुतिय बस सेवा संचालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०७९ असार २३, बिहिवार साझा यातायातले आज असार २३ गते आइतवार देखि उपत्यकामा ३ वटा बिधुतिय बस सेवा सन्चालन गरेको छ । साझा यातायात सहकारीका संस्थापक अध्यक्ष विश्वबन्धु थापा (९५) ले उक्त बिधुतिय बस सेवा सन्चालन भएको छ । नेपालको पहिलो महिला बस चालिका रेबिका थापाले आज उदघाटन भएको साझा यातायातको […]

नबिल दिगो बैंकिङ को बार्षिकोत्सवमा “नबिल ग्रीन विक”

मुलुक डेस्क, काठमाडौं। २०७९ असार १६, बिहिवार ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमा […]

नबिल बैंकको विशेष साधारण सभा सम्पन्न,बङ्गलादेश बैंक प्राप्ती सम्बन्धी प्रस्ताव पारित ।

मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०८, आइतवार नबिल बैंक लिमिटेडको शनिवार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथाअन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान […]

सीजीका जन्मदाता लूनकरणदास चौधरीको जन्म शताब्दी ।

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १८, आइतवार चौधरी ग्रुपले आज बैशाख १८ गते आइतवारको दिन आफ्नो अग्रज तथा यस समुहको संस्थापक लूनकरणदास चौधरीको जन्म-शताब्दी मनाएको छ। व्यापारलाई उद्योगमा रुपान्तरण गरेर नेपालको अग्रणी व्यवसायिक घराना बनेको चौधरी ग्रुपले यस समूहका जन्मदाता लूनकरणदास चौधरीको आइतबार वैशाख १८ मा जन्म-शताब्दी मनाएको छ। चौधरी ग्रुपले यसका लागि ‘लूनकरणदास […]

नबिल बैंकले एकै दिन १४ वटा शाखा खोल्यो ।

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १५, बिहीवार नबिल बैंकले बिहीबार एकै पटक १४ नयाँ शाखा खोलेको छ। बैंकले राजधानी उपत्यका र बाहिर शाखा बिस्तार गरेको हो। धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर […]

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १४, बुधवार नबिल दिगो बैंकिङले बागलुङ बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई […]

वैशाख १५ देखि काठमाडौंमा जुत्ताचप्पल मेला

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १३, मंगलवार “वैशाख १५ देखि काठमाडौंमा २५ दिन जुत्ताचप्पल मेला, १९ कम्पनीका उत्पादन राखिने, ५०% सम्म छुट ।” फुटवेयर म्यानुफ्याचरर्स एशोसिएशन अफ नेपालले चौथो व्यापार प्रवर्द्धन मेला आयोजना गर्ने भएको छ। मेला वैशाख १५ देखि जेष्ठ ८ सम्म काठमाडौंको भुकुटीमण्डपमा संचालन हुने एशोसिएशनले जनाएको छ। करिब २५ दिन चल्ने […]

नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबिच सम्झौता

मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख ०२, शुक्रवार महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता विकास र वित्तीय पहूँच प्रबर्धन गरिनेमहिला उद्यमी तथा सानाकिसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीयपहुँच पुर्याउने उदेश्यले नबिलबैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौताभएको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल […]