सहकारीले रकम डुबाउँदा भक्तपुरबाँसीको उठीबाँस, सरकार चुपचाप !

रुषा थापा, भक्तपुर । २०७९ पौष ०२, शनिवार भक्तपुर जिल्लामा चार वटा नगरपालिका छन् । अहिले नगरपालिकामा सर्वसाधारणहरु गुनासो लिएर आउने क्रम हवात्तै बढेको छ । तर नगरपालिकाका कर्मचारी र मेयर न जनताको गुनासो सुन्छन् न त्यसका लागि समाधान गर्ने उपाय नै खोज्छन् । नगरपालिकामा गुनासो लिएर आउनेहरुको एउटै गुनासो छ, सहकारीले पैसा फिर्ता गरेन, […]

नेपाल नेशनल हस्पिटल र नेपाल सहकारीबीच स्वास्थ्य सम्झौता ।

मुलुक डेस्क, काठमाडौं । २०७९ कार्तिक २९, मंगलवार नेपाल नेशनल हस्पिटल र नेपाल सहकारी संस्थाबीच स्वास्थ्य सम्वन्धी सम्झौता भएको छ । बागबजारमा अवस्थित नेपाल सहकारीको प्रधान कार्यालयमा आज दुई पक्षबीच सो सम्झौता भएको हो । नेपाल सहकारीले कार्तिक १९ गते आफ्नो २७ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ नयाँ योजना ल्याउने घोषणा गरेको थियोे । […]

नेपाल सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०७९ कार्तिक २२, मंगलवार सहकारी क्षेत्रमा अग्रणी एवं भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २७ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ । कार्तिक १९ गते शनिवार काठमाडौंकाे वालुवाटार स्थित ओपेरा रेष्ट्राे एण्ड वान्केट सम्पन्न २७ औं साधारण सभाको समुद्घाटन प्रमुख अतिथि डा. रवि शर्मा अर्याल (पुर्व न्यायाधीश, उच्च अदालत) तथा […]

निफ्राको नगद लाभांश

मुलुक डेस्क, काठमाडौं । २०७९ आश्विन ०७, शुक्रवार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश प्रस्ताव गरेको छ । आश्विन ०६ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्तावित गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीमा […]

जय लक्ष्मी बचतको १५ औं साधारण सभा

मुलुक डेस्क वीरगंज | २०७९ भाद्र ३० गते विहीबार जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । वीरगंजको भिवा भिस्वा होटलमा सम्पन्न उक्त सभाका अध्यक्षता जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगनारायण सिहल गरेका थिए । भाद्र २९ गते बुधार सम्पन्न उक्त कार्यक्रम अषाढ मसनान्तसम्मको […]

२०७९-८० को मौद्रिक नीति घोषणा

मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०६, शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरेका हुन । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र […]

निफ्रा पनि मर्जरमा जाने; राष्ट्र बैंक

मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०६, शुक्रवार नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई नेपाल राष्ट्र बैंकले मर्जरमा लैजाने परिकल्पना गरेको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै निफ्रालाई मर्जरमा जान प्रोत्साहन गरिने बताएको हो । विशेषगरी, निफ्राको लगानी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मर्जरमा जान प्रोत्साहन गरिने मौद्रिक […]

नेपालबाट भारतमा पहिलो पटक छड निर्यात

मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०४, बुधवार नेपालबाट स्टिल (छड) को निकासी भारतमा सुरु भएको छ । भैरहवास्थित श्रीस्टिलले बुधबार बेलहिया नाका हुँदै भारतमा पहिलो पटक एक ट्रक स्टिल निकासी गर्न लागेको हो । श्रीस्टिलका सञ्चालक राजेश अग्रवालकाअनुसार बुधबार भारतको नौतुनुवामा कम्पनीको एक ट्रक स्टिल निकासी हुन लागेको हो । करिब २५ लाख रुपैयाँ […]

शुन्य वेरुजु राख्न सफल मधेशी आयोगका कर्मचारी पुरस्कृत ।

मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०३, मंगलवार मधेशी आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा आयोगको शुन्य प्रतिशत बेरुजु कायम भई आयोगलाई सर्वोत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेलेका आयोगका वर्तमान तथा पुर्व कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । आयोगमा आयोजित एक विशेष कार्यक्रमबीच आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगका पुर्व सचिवहरु दिपेन्द्र काफ्ले, […]

बतासको इस्टर्न एजेन्सी दक्षिण एसियाकै उत्कृष्ट विक्रेता

मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०१, आइतवार बतास अर्गनाइजेशनको सिस्टर कम्पनी इस्टर्न एजेन्सी भल्भो आइसर कमर्शियल गाडीको उत्कृष्ट विक्रेता घोषित भएको छ । भल्भो आइसर कमर्शियल गाडीको विक्रेता इस्टर्न एजेन्सी भियतनाममा भएको एक कार्यक्रममा उत्कृष्ठ विक्रेता घोषित भएको हो ।   भियतनाममा भएको कार्यक्रममा वर्ष २०२२ को दक्षिण एसियाको उत्कृष्ट वेस्ट सभिस डिष्ट्रिब्युटर्स उपाधि प्राप्त […]