नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख ।
प्रति नेपालीको टाउकोमा ७९,२०१ ऋण
मुलुक डेस्क, काठमाडौं । २०८० असोज १३, शनिवार नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो। ऋण […]
नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी गर्ने राष्ट्र भारत ।
रमेश लुइँटेल, काठमाडौं । २०८० असोज १२, शुक्रवार नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भारतको रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। नेपाल राष्ट्र बै्कले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदनले भारतको ८८ अर्ब ५९ करोड लगानी रहेको देखाएको हो। यो लगानी २०७८ असार मसान्तसम्मको हो। प्रतिवेदन अनुसार नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक […]
जनकपुरको मुरली चाेकमा एभरेष्ट बैंककाे १२७औं शाखा उद्घाटन ।
मुलुक डेस्क, काठमाडौं । २०८० साउन १४, आइतवार एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ साउन १२ गतेका दिन जनकपुरको मुरलीचोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन जनकपुर उप-महानगरपालिका वडा नं. ४ का वडा […]
नेपालको प्रथम गभर्नर हिमालय शम्शेर राणाको निधन ।
मुलुक डेस्क, काठमाडाैं । २०७९ माघ २२, आइतवार नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको आइतबार बिहान ८ बजे निधन भएको छ। ९७ बर्षको उमेरमा राणाको निधन भएको हो। नेपालमा नेपाली रुपैयाँको चलनचल्ति बढाउनका लागि सरकारले राणाको नेतृत्वमा नेपाल राष्ट्र बैंक स्थापना गरेको थियो। नेपाल राष्ट्र बैंकको स्थपनापछि बिस्तारै नेपालमा नेपाली नोट प्रचलनमा आउन […]
टाटाको कमर्सियल सेग्मेन्टमा विद्युतीय र हाइड्रोजन फ्युल सेल गाडी
मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०२, सोमवार टाटाले कमर्सियल सेग्मेन्टमा पनि विद्युतीय तथा हाइड्रोजन फ्युअल सेल गाडी भारतको अटो एक्स्पोमा प्रदर्शनी गरेको छ।भारतमा जारी अटो एक्स्पो २०२३ मा टाटाले आगामी दिनमा आउने कमर्सियल सेग्मेन्टका गाडीहरुलाई पनि विद्युतीय तथा हाइड्रोजन फ्युल सेलमा ल्याउने गाडीको अवधारणाहरु प्रदर्शनी गरेको हो। अटो एक्स्पोमा कम्पनीले आफ्नो हाइड्रोजन फ्युल सेल […]
सिटिजन्स बैंकको २ शाखा मधेश प्रदेशमा
मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०२, सोमवार सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१ औं तथा १८२औं शाखा मधेश प्रदेश अन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससंगै मधेश प्रदेशको सबै जिल्लामा यस बैंकको उपस्थिती पुगेर जम्मा २९ वटा शाखाहरु संचालनमा […]
शिवम् सिमेन्ट्सको सञ्चालक समितिको अध्यक्षमा गौरव गोयल नियुक्त ।
मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०१, आइतवार शिवम् सिमेन्ट्स लिमिटेडको बार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । शिवम् सिमेन्ट्सको सञ्चालक समितिमा पाँच जना चयन भएको छ ।सञ्चालक समितिको अध्यक्षमा गौरव गोयल नियुक्त भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडको बार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको कम्पनीको आर्थिक बर्ष २०७८/०७९ को सातौं वािर्षक […]
जय दुर्गे स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाको १७औं बार्षिक साधरणसभा ।
राम अधार साह, महोत्तरी । २०७९ पौष १६, शनिवार महोत्तरी मनराशिसवा १, मनराको जय दुर्गे स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लि. ले १७ औं बार्षिक साधरणसभा सम्पन्न गरेको छ् । संस्थाका अध्यक्ष दुखरन साहको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा मनराशिसवा नगरपालिकाकानगर प्रमुख मोहन पाण्डेय प्रमुख आतिथ्यता रहेकोे थियो । समारोहमा अतिथिको रूपमा नगर उपप्रमुख शकुन्तला […]
एभरेष्ट होटलमा पाँच हजारमा कोठा, खानामा १०% छुट
मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०५, मंगलवार काठमाडौंको मुटु नयाँ बानेश्वरमा अवस्थित प्रसिद्ध पाँच तारे होटल “एभरेष्ट होटल”ले सस्तो प्याकेजसहितको ‘एभरेष्ट डेकेशन’ योजना ल्याएको छ। योजनामा कोठामा ५० र खानामा १० प्रतिशत छुट पाउने होटलले जनाएको छ। होटलले दिउँसोको समयमा कोठा ५ हजार रुपैयाँमा दिनेछ। ‘हामीले उपत्यका बाहिरबाट काठमाडौं घुम्न आउने र स्थानीयलाई लक्षित […]
बैंक र सर्वसाधारण डुबाउन बहानाबाजी गरिरहेका उद्योग व्यवसायी !
अनुसा थापा, भक्तपुर । २०७९ पौष ०३, आइतवार औद्योगिक क्षेत्रमा उजाड देखिन्छ । बैंकको महँगो ब्याजदरका कारण उद्योग व्यवसायीहरु आन्दोलित भएका छन् । हाल उनीहरु कर्जा तिर्नका लागि थप समयको माग गर्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक गुहारिरहेका छन् । उद्योग व्यवसायीहरुले बैंकको राखेको धितोको मूल्य स्वातै घटेको छ । तर, कर्जा दिनहुँ बढेको […]