नेपाल सहकारीद्वारा भक्तपुरमा शैक्षिक भ्रमण

मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन ०६, आइतबार नेपाल सहकारी संस्था लिमिटेडद्वारा वार्षिक क्यालेन्डर अनुसार यो वर्षको शैक्षिक भ्रमण भक्तपुरको रानीकोटमा मनाएको छ । संस्थाद्वारा वार्षिक रुपमा मनाइने शैक्षिक भ्रमण अनुरुप यो वर्ष ऋण, लगानी, सदस्यता र सहकारीप्रतिको बिस्वास र अनुकुल वातावरण सम्बन्धि विषयक आन्तरिक प्रशिक्षण र छलफल गर्दै सहभागिहरुले सामुहिक भ्रमण र अवलोकन समेत […]

नेपाल सहकारी संस्था र श्रेष्ठ टेलरिङ्गबीच सम्झौता ।

मुलुक डेस्क, काठमाडौं । २०८० माघ १२, शुक्रवार नेपाल सहकारी संस्था लिमिटेड र श्रेष्ठ टेलरिङ्ग सेन्टरबीच सर्टिङ्ग सुटिङ्ग सम्बन्धि सम्झौता भएको छ । नेपाल सहकारी संस्थाका शेयरधनी सदस्यहरुलाई कोट, पाइन्ट, कमिज तथा अन्य कपडाका पोशाकहरु लगायत सर्टिङ्ग सुटिङ्ग सम्बन्धि सम्पुर्ण श्रेष्ठ टेलरिङ्ग सेन्टरबाट खरिद गर्दा शर्त बमोजिम सहमत भएको सहमति पत्रमा उल्लेख गरिएको छ । […]

एन आई सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २८, आइतवार ग्राहक महानुभावहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज मिति असोज २८ गते आइतबारको दिन काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को […]

जय लक्ष्मी बचत तथा ऋण सहकारीको १६औं सभा सम्पन्न

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २८, आइतवार जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे वीरगंजको टाउन हलमा १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। जय लक्ष्मी बचत तथा ऋण सहकारीसंस्थाकाे १६ औं बार्षिक सधारण सभा नगर सभा वीरगंजमा नगनारायण सिंहकाे अध्यक्षतामा सम्पन्न भएको छ। निर्मला देवकोटाकाे प्रमुख आतिथ्य, प्रभु हजरा, राजेश पंडित, शम्भु प्रसाद गुप्ता, […]

नेपालमा आइफोन १५ को सुरुआती मूल्य १ लाख ५७ हजार रुपैयाँ

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २६, शुक्रवार नेपालमा आइफोन १५ सिरिजको बिक्री खुलेसंगै आइफोन १५ (१२८ जीबी) को मूल्य १ लाख ५७ हजार ५ सय रुपैयाँ तोकिएको छ। आइफोन १५ (२५६ जीबी) को १ लाख ७६ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ पर्नेछ। यस्तै, आइफोन १५ प्लस […]

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २६, शुक्रवार सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए। उत्पादनमूलक उद्योगबाट देशको आर्थिक विकास हुन्छ भन्ने पाण्डे […]

दुई महिनामा ८ अर्बको विद्युत निर्यात

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २४, बुधवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको साढे दुई महिनामा ८ अर्ब रुपैयाँको विद्युत निर्यात भएको बताएका छन्। निर्देशक घिसिङले गत साउनदेखि यता ८ अर्ब रुपैयाँको विद्युत भारतको बजारमा निर्यात गरेर बिक्री गरेको बताए। नेपालकोतर्फबाट भारतीय बजारमा दैनिक ७ सय मेगावाटसम्म विद्युत निर्यात गरिरहेको […]

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

मुलुक डेस्क, काठमाडौं । २०८० असोज २२, सोमवार नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव […]

नेपाल बैंकको कामु सीईओ मा समता पन्त

मुलुक डेस्क, काठमाडौं । २०८० असोज १६, मंगलवार नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तले पाएकी छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएपछि पन्तले कामु सीईओको जिम्मेवारी पाएकी हुन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख(डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी […]

नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख ।
प्रति नेपालीको टाउकोमा ७९,२०१ ऋण

मुलुक डेस्क, काठमाडौं । २०८० असोज १३, शनिवार नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो। ऋण […]