मुलुक डेस्क, काठमाडौं । २०८० असोज २८, आइतवार

जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे वीरगंजको टाउन हलमा १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

जय लक्ष्मी बचत तथा ऋण सहकारी
संस्थाकाे १६ औं बार्षिक सधारण सभा नगर सभा वीरगंजमा नगनारायण सिंहकाे अध्यक्षतामा सम्पन्न भएको छ। निर्मला देवकोटाकाे प्रमुख आतिथ्य, प्रभु हजरा, राजेश पंडित, शम्भु प्रसाद गुप्ता, सुनिल कर्णकाे विशिष्ट आतिथ्य लगायतका अगुवा सहकारीकर्मीहरू तथा शेयर सदस्यहरूकाे सक्रिय सहभागितामा भव्यताका साथ सम्पन्न भएको संस्थाका वरिष्ठ कर्मचारी विवेक सिंहले बताए ।
