३ करोडको पहुँचमा दूरसञ्चरको इन्टरनेट सेवा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २८, सोमवार नेपालको कुल जनसंख्याको ३ करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त तथ्यांक असारसम्मको हो । गत जेठसम्म २ करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । प्राधिकरणका अनुसार असारसम्म […]

नबिल बैंकले राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिकासंग समझदारी

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वोर गाउँपालिका बैतडीसंग त्रिपक्षीय समझदारी गरेको छ । यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान […]

एनएलजी इन्स्योरेन्सको शेयर बिक्रीमा

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २२, मंगलवार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३२६ दशमलव ६० कित्ता संस्थापक शेयर विक्रीमा छ । कम्पनीको संस्थापक शेयरधनी करुणा राणाले विक्री गर्न चाहेको आर्थिक वर्ष ०७६/७७ को सूचीकृत हुन बाँकी १२० दशमलव ६० कित्ता बोनस शेयर सहित उक्त कित्ता शेयर विक्रीका लागि कम्पनीले मंगलवार ३५ दिने सुचना […]

अर्थतन्त्रलाई गति लिन महिलालाई उद्यमसँग जोडन जरुरी – शेखर गोल्छा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन । नेपाल महिला उद्यमी महासङ्घले भदौ १७ गतेदेखि सुरु गरेको ‘पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएको हो । “मेलाले महिला […]

जनकपुर चुरोट कारखानाको पावरहाउस र छापाखाना प्रदेश सरकारले लिदै !

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र २१, सोमवार प्रदेश २ सरकारले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को प्रयोगविहीन रहेको पावर हाउस र छापाखाना लिन पहल थालेको छ । जचुकालि बन्द भएसँगै प्रयोगमा नरहेका पावरहाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल गरेको हो । केहि दिन अघि आन्तरिक मामिला तथा […]

नबिल बैंकले ल्यायो “नबिल डिजी वर्क स्पेस”

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार नबिल बैंकले कुनै न कुनै नविन्ँतम काम गर्दै आईरहेको छ । यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न “नबिल डिजी वर्क स्पेस” ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्क स्पेसमा गएर इन्ट्री गर्ने […]

नेपालकै सबभन्दा ठुलो स्टोर भाटभटेनी इटहरीमा सञ्चालन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १९, शनिवार भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा १९ औं स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ । इटहरी चोकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लबीपुरमा शनिबार भाटभटेनीका सञ्चालक […]

बीमा शुल्क आम्दानीमा नेपाल लाइफ सर्वोत्कृष्ट ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १८, शुक्रवार चालु आवको साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौने पाँच अर्ब कूल बीमा शुल्क आम्दानी गरेको छ । अनौपचारिक रुपमा प्राप्त तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन महिनामा चार अर्ब १८ करोड नविकरण बीमा शुल्क आम्दानी गरेको छ भने ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी […]

देशभर १० हजार ६८३ बैंक तथा वित्तीय संस्थाका शाखा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६, बुधवार नेपाल राष्ट्र बैंकका अनुसार नेपालभर बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने १० हजार ६८३ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या ४ हजार ७५३, विकास बैंकहरुको १ हजार २३, फाइनान्स कम्पनीहरुको २२२ र लघुुवित्त वित्तीय संस्थाहरुको ४ हजार ६८५ वटा शाखाहरु सञ्चालनमा छन् । राष्ट्र […]

कृषि विकास बैंकद्धारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकको मुख्य कार्यालय रामशाहपथको आयोजनामा नेपालका ख्याति प्राप्त राष्ट्रिय हास्यव्यङ्ग कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले समता शैक्षिक गुठीका संचालक उत्तम संञ्जेललाई पाँच लाखको चेक […]