सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा भोल्ही विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री राष्ट्रिय आधारभूत(०-५) विद्यालय भोल्हीमा बैग वितरण गरिएको छ। स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा कक्षा ५ मा अध्यनरत विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको अध्यक्ष ई रन्जित कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन […]

सुरेन्द्रप्रसाद सिंह फाउन्डेशनद्वारा सहसराम विद्यालयमा बैग वितरण

शिवा सिंह, महोत्तरी । २०८२ कार्तिक ०२, आइतवार सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउन्डेशनद्वारा श्री माध्यमिक विद्यालय सहसराममा बैग वितरण गरिएको छ । स्व. नेता सिंहको पाँचौ पुण्यतिथिकाे अवसरमा एसिईई उतिर्ण गरेको विद्यार्थीहरुलाई बैग वितरण गरिएको छ । यसपटकको एसिईईमा सहसराम विद्यालयको नतिजा मनरा शिसवा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । कार्यक्रमको अध्यक्षता फाउन्डेशनको […]

खाँदबारीमा महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती

मुलुक डेस्क, खाँदबारी । २०८२ कार्तिक ०४, मंगलवार “छ टासीदेले र जोजोलोप्पा,सेवारो,छेजोलो,फ्याफुल्ला ,सेवा,सेवाले,झोर्ले,नमस्ते, सेवाफो।”-‘भाडाकुटी’ खण्डकाव्य,बुढाथोकी,ताराबहादुर,२०७४ “राहुल साङ्कृत्यानले देवकोटालाई भारतका पन्त, प्रसाद र निरालालाई एकै ठाउँमा राख्दा मात्र बन्ने बिराट प्रतिभा हुन् भनेका थिए। प्रकृति ,मानव र इश्वरको त्रिकोणात्मक सङ्गममा कविता लेख्ने महाकवि स्वच्छन्दतावादी कवि हुन्। चाहे साग सिस्नुको उज्यालो बाँच्ने जिन्दगीमा आनन्द पाउने सन्दर्भ होस् […]

मनरामा कलश शोभा यात्रा।

मुलुक डेस्क, मनरा । २०८२ असोज ०६, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा आज वडा दशैको पहिलो दिन घटस्थापनाको सुखद उपलक्ष्यमा विगतमा झै कलश शोभा यात्रा निकालिएको छ । नेपाली समाज र संस्कृतिमा हजारौँ वर्षदेखि मनाइँदै आएको महान् पर्व विजया दशमी धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको छ। देवी दुर्गाले असुर शक्तिमाथि […]

जनमत पार्टीमा विरोधको स्वर गुञ्जियो !

मुलुक डेस्क, जनकपुरधाम । २०८२ असोज ०१, बुधवार जनमत पार्टीमा विरोधको स्वर गुञ्जिएको छ । पार्टीभित्र बाटै शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ ।एकल परिवारबादको हालिमुहाली गर्दै आएका पार्टी अध्यक्ष सिके राउत विरुद्धको सामुहिक विरोध लिखित रुपमा देखिएको छ। बदलिँदो परिवेश र मधेश प्रदेशमा मुख्यमन्त्रीको छेपारो प्रवृत्तिको कारण पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत […]

दोहाेरो चरित्रको सत्तामोही राजीनामा दिएका मुख्यमन्त्री सिंह!

मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २८, शनिवार जेनजीको आन्दोलको प्रभाव र ज्यानको डरले भदौ २४ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीना दिएका थिए । तर परिस्थितिले कँचुली फेरेसंगै पुनः जनताको आडमा मुख्यमन्त्रीमा दाबी गरेको सिंह दोहाेरो चरित्र र अवसरबादी मात्रै नभएर कानुनको नजरमा पनि धुलो फ्याक्न सफल भएका छन् । ‘नागरिकको ज्यान […]

सुशीला कार्की प्रधानमन्त्री नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २७, शुक्रवार सुशीला कार्की नेपालको पहिलो महिला सरकार प्रमुख बनेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । यसप्रकार कार्की […]

श्री दुर्गा माध्यमिक विद्यालय मनरामा बाल क्लब गठन ।

मुलुक डेस्क, महोत्तरी । २०८२ भाद्र १९, बिहीवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा बाल क्लबको गठन गरिएको छ। श्री दुर्गा मावि मनरामा बाल क्लब विगतमा पनि गठन हुने गरेको विद्यालयका प्रअ कुमोद कुमार सिंहले बताए । तर यसपटकको छनौट र गठन प्रक्रियाले विद्यार्थीमा जोश र जागरुकता थपिएको प्रअ सिंहले बताए […]

सङ्खुवासभाको खाँदबारीमा १५९ ओैँ माेती जयन्ती सम्पन्न ।

लेकबेँसी लाेहरुङ, सङ्खुवासभा । २०८२ भाद्र ०९, सोमवार सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे आरती हाेटलमा प्रगतिशील लेखक सङ्घ सङ्खुवासभाद्वारा प्रथम नेपाली गजलकार माेतीराम भट्टकाे १५९ ओैँ जन्म जयन्तीको अवसरमा आयाेजित “माेती गजल साँझ” प्रलेस अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको छ। सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष गीतकार एवम् गजलकार वीरेश राईकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रलेसका सचिव […]

नेपाल सहकारीसंस्थाको बजेट समिक्षा बैठक सम्पन्न।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ३०, शुक्रवार सहकारी क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर ग्राहकसंग सहकार्य गर्दै सन्तुष्टि, भरोसा र सम्बन्धलाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले संचालक समितिको बैठक मार्फत आर्थिक वर्ष २०८१/८२ तथा आउँदाे वर्षको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय कार्यालय अराधना कम्प्लेक्स बागबजार काठमाडौंमा साउन २९ […]