मुलुक डेस्क, काठमाडौं । २०८१ असोज २९, मंगलवार

न्यायका लागी नांगो खुट्टा, हातमा संबिधानको किताब र न्यायको प्रतिक न्यायिक तराजु बोकेर निर्मला कुर्मी न्यायका आन्दोलनरत महिला अधिकारकर्मीलाई नेपाल प्रहरीले कुटपिट गरेको छ ।

मानवीय संवेदनशिलता हराउँदै गएको यो घटनामा प्रहरीको ज्यादती र सरकारको नालायकपना प्रष्ट देख्न सकिन्छ । विगत तीन महिनादेखि निरन्तर संघर्षरत महिला समुहललाई प्रदर्शनको क्रममा आज साँझ पक्राउ गरिएको थियो । प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेकोथ्यो । पक्राउ पश्चात् मानसिक पिडा र कुटपिट गरिएको थियो ।

#muluktimes #nirmalakurmi #justice #NepalPolice

Leave a Reply

Your email address will not be published. Required fields are marked *