मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार

प्रतिपक्ष दल राप्रपा सांसद रोशन कार्कीले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश सरकार सेतो हात्ति भएको बताएकी हुन्।

उनले गण्डकी प्रदेशमा मन्त्रीको पद लिलामीमा चढेको कुरा सुनाइन् । ‘वन मन्त्रालयमा तीतेपाती र वनमारा मात्र देखिन्छ ? यसले मन्त्रिपरिषद्को अपमान भयो‚’ उनले भनिन् ।

#muluktimes #federalparliyament #parliament

Leave a Reply

Your email address will not be published. Required fields are marked *