मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १९, आइतवार

सीमावर्ती क्षेत्र सुपौलमा मधेशी आयोगका सदस्य आभासेतु सिंहद्वारा छलफल, अध्ययन र अनुगमन गरेकी छिन् ।

बिहारको सुपौल जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्लाको हनुमान नगर कंकालनीको सिमा सुरक्षाबारे संयुक्त रुपमा दुबै देशका प्रहरीबीच मधेशी आयोगका सदस्य आभासेतु सिंहको विशेष उपस्थितिमा छलफल, अध्ययन र अनुगमन भएको छ ।

यसै सन्दर्भमा बालकको उद्धार कार्य पनि गरिएको प्रहरी स्रोतले जनाएको छ । उक्त अवसरमा उच्च सुरक्षा व्यवस्थाको व्यवस्थापन सुपौल जिल्लाका सुरक्षा अधिकारीले मिलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *