रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ०५, आइतवार

दुर्गा मन्दिरमा भिड र वरपर साँझमा लाग्ने मेलाको तयारी तीब्र । हर्ष र उल्लासको वातावरणले बजार र नगरमा व्यापक रौनक । यधपी व्यवस्थापन समितिको कमजोरी, पुजारीको समय व्यवस्थापन र अन्य केहि अभावका कारण खोंइछ भर्न आएका महिला भक्तजन घन्टाैदेखी प्रतीक्षा गर्न बाध्य भएको देखिन्छ ।

श्रद्धालु भक्तजनको लागि समयमा पट खोल्न नसक्नु तथा व्यवस्थित लाइनको प्रबन्ध नगर्नाले भिड जथाभावी भएको स्थानीयको गुनासो रहेको छ । साथै बिहान, बेलुका र रात्रीको समयमा डिजे साउण्ड र लाउडस्पिकर चर्को पारेर बजाउनु पनि ग्रामबासीको लागि अत्याधिक कष्टकर रहेको बहुसंख्यकको दुखेसो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *