बद्री नाथ झा, जनकपुरधाम । २०७८ माघ ०९, आइतवार

नेपालको चुच्चे नक्सा सहितको राजपत्र मधेश प्रदेश सरकारले पुनः प्रकाशन गरेको छ ।

यसअघि राजपत्रमा नेपालको पुरानै नक्सा राखेर प्रकाशित गरिएको थियोे ।प्राविधिककारणले छापिएको पुरानो नक्साको आलोचना भएपछि प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुनः प्रकाशन गरेको हो ।

आइतबार नै नेपालको नयाँ नक्सा राखिसकिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *