मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १९, आइतवार

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् ।

शाहीको पक्षमा २५०० मतको विरुद्धमा थापाले १६४० मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *